काठमाडौं विमानस्थलमा ५ करोडको कोकिन!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ५, २०७६
|
|
३८ पटक हेरिएको
Shares
काठमाडौं विमानस्थलमा ५ करोडको कोकिन!

सारांश

  • काठमाडौं।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध नियन्त्रणमा लिएको छ ।
  • लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले करिब ५ करोड मूल्य बराबरको कोकिनसहित आइभरीकोष्टका नागरिकलाई पक्राउ गरेको हो ।

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले करिब ५ करोड मूल्य बराबरको कोकिनसहित आइभरीकोष्टका नागरिकलाई पक्राउ गरेको हो ।३५ वर्षका मार्सेल गुलीले सुटकेसमा १ किलो ६ सय ग्राम कोकिन लिएर आएका थिए ।

उक्त कोकिनको बजार मूल्य ४ करोड ८० लाख रहेको प्रहरीले जनाएको छ । उक्त कोकिन नेपाल हुँदै भारत जान लागेको ब्युरोका डिआइजी दिनेश अमात्यले जानकारी दिए । पक्राउ गरेका गुली कतार एयरवेजमार्फत दोहा हुँदै नेपाल आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड सरकारको तेस्रो मन्त्रिपरिषद् विस्तार हुँदै
प्रचण्ड सरकारको तेस्रो मन्त्रिपरिषद् विस्तार हुँदै
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि:  शेरबहादुर देउवा
निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि: शेरबहादुर देउवा
बाओको अध्यक्षमा बान की मुन निर्वाचित
बाओको अध्यक्षमा बान की मुन निर्वाचित
आइजिपी हटाउने खेल यस्तो छ…
आइजिपी हटाउने खेल यस्तो छ…
काठमाडौँमा ४०८ सहित देशैभर १०४१ जनालाई कोरोना संक्रमण पुष्टि
काठमाडौँमा ४०८ सहित देशैभर १०४१ जनालाई कोरोना संक्रमण पुष्टि
पहिलो खेलमा बंगलादेशको जीत
पहिलो खेलमा बंगलादेशको जीत
सांसद डा वाग्ले भन्छन् : राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ
सांसद डा वाग्ले भन्छन् : राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ
दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट समीक्षा बैठक सम्पन्न
दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट समीक्षा बैठक सम्पन्न
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध