मनोरञ्जन खबर

चलचित्र ‘दान्भी’ लिएर दर्शकमाझ आउँदै पूजा

काठमाडौं। अभिनेत्री पूजा शर्मा यही असार ७ गतेदेखि फिल्म ‘दान्भी’ लिएर दर्शकमाझ आउँदैछिन्। फिल्मी करियरमा पुजा पहिलोपटक एक्सन चरित्रमा देखिँदैछिन्।…