‘तँई का ठमक’ भन्दै बाबुल र इब्सल

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०८१
|
|
३१ पटक हेरिएको
Shares
‘तँई का ठमक’ भन्दै बाबुल र इब्सल

सारांश

  • काठमाडौं ।
  • बाबुल गिरी र इब्सल सन्ज्यालको स्वर रहेको गीत ‘तँई का ठमक’ सार्वजनिक भएको छ ।
  • बाबुलकै संगीत, गोविन्द भट्टको शब्द, धनबहादुर गिरीको एरेञ्ज रहेको पश्चिमेली शैलीको गीतको भिडियो सार्वजनिक भएको हो ।

काठमाडौं । बाबुल गिरी र इब्सल सन्ज्यालको स्वर रहेको गीत ‘तँई का ठमक’ सार्वजनिक भएको छ । बाबुलकै संगीत, गोविन्द भट्टको शब्द, धनबहादुर गिरीको एरेञ्ज रहेको पश्चिमेली शैलीको गीतको भिडियो सार्वजनिक भएको हो ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र बेनिसा हमालका साथमा गोविन्द र बाबुललाई फिचरिङ गरिएको छ । भिडियोमा प्रियंका र बेनिसाको हट अवतार देख्न सकिन्छ ।

भिडियोमा प्रियंकार बेनिसासँग दुवैको जोडी सुहाएको देख सकिन्छ । गरिमा फिल्मस्ले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायांकन र शिलन लम्सालको सम्पादन छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?