शिखर खबर

ट्याक्सी चालक लामाको हत्यामा संलग्नहरु पक्राउ…

काठमाडौँ, २९ मङ्सिर । बौद्धस्थित नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको मृत्युको घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ…