अनसन तोड्दै डा. गोविन्द केसी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १९, २०७३
|
|
१४२ पटक हेरिएको
Shares
अनसन तोड्दै  डा. गोविन्द केसी

सारांश

  • पटक पटक् गर्दै ९ औ अनसन रहेका डा.
  • केसीको जारी अनसन आज तोडिने सम्भावना बढेको छ, चिकित्सा शिक्षा र सेवामा सुधारको मागसहित २२ दिनदेखी अनसन गरिरहेका डा.
  • गोविन्द केसी र सरकारबीच शनिबार छैठौं दिनको वार्ता सकारात्मक भएको देखिएको र सहमतिको नजिक नजिक पुगेको र सम्भत आजै आइतबारबाट अनुसन तोडिन्न सक्ने निकत श्रोतले शिखरन्युजलाइ बताएको छ ।

पटक पटक् गर्दै ९ औ अनसन रहेका डा. केसीको जारी अनसन आज तोडिने सम्भावना बढेको छ, चिकित्सा शिक्षा र सेवामा सुधारको मागसहित २२ दिनदेखी अनसन गरिरहेका डा. गोविन्द केसी र सरकारबीच शनिबार छैठौं दिनको वार्ता सकारात्मक भएको देखिएको र सहमतिको नजिक नजिक पुगेको र सम्भत आजै आइतबारबाट अनुसन तोडिन्न सक्ने निकत श्रोतले शिखरन्युजलाइ बताएको छ ।

समिप गौतम
शिखरन्युज सम्पादाता

(sharonsteelerealestate.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?