सवारी चालक अनुमतिको काम अब भक्तपुरबाट पनि…

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २९, २०७३
|
|
१३९ पटक हेरिएको
Shares
सवारी चालक अनुमतिको काम अब भक्तपुरबाट पनि…

सारांश

  • काठमाडौँ, २९ मङ्सिर ।
  • यातायात व्यवस्था विभागले भक्तपुरको सल्लाघारीमा पुुस ३ गतदेखि सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी कार्यालय खोल्ने भएको छ ।
  • कार्यालय स्थापनाका लागि घरभाडा सम्झौता गरी पुस ३ गते उद्घाटन गरेर काम सुरु गर्न लागिएको हो ।

काठमाडौँ, २९ मङ्सिर । यातायात व्यवस्था विभागले भक्तपुरको सल्लाघारीमा पुुस ३ गतदेखि सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी कार्यालय खोल्ने भएको छ ।

कार्यालय स्थापनाका लागि घरभाडा सम्झौता गरी पुस ३ गते उद्घाटन गरेर काम सुरु गर्न लागिएको हो । उपत्यकामा ललितपुरको एकान्तकुनाबाट मात्र सवारी चालक अनुमतिपत्रसम्बन्धी काम हुँदा सेवाग्राहीको काम ढिला भएको गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई तीन स्थानमा कार्यालय खोल्न निर्देशन दिनुभएको थियो ।

विभागले खोजेजस्तो घर नपाएकाले चाबहिल र कलङ्कीमा भने केही समयपछि मात्र कार्यालय सुरु गरिने विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिनुभयो । सार्वजनिक खरिद ऐनको प्रावधान एवम् सरकारी प्रक्रिया पु¥याउनुपर्ने भएकाले कार्यालय सुरु गर्न समय लागेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यरातमा गरियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि, हवाई इन्धनमा ५ रुपैयाँ बढ्यो
मध्यरातमा गरियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि, हवाई इन्धनमा ५ रुपैयाँ बढ्यो
६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी
६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल
ओलीले सुनिता डंगोललाई शाक्य भनेपछि…
ओलीले सुनिता डंगोललाई शाक्य भनेपछि…
काठमाडाैं निर्वाचन क्षेत्र नम्बर तीनमा कसले मार्ला बाजी?
काठमाडाैं निर्वाचन क्षेत्र नम्बर तीनमा कसले मार्ला बाजी?
असार २३ गते सोमबारको राशीफल यस्तो छ
मनाइँदै ४२औँ बिपी स्मृति दिवस
मनाइँदै ४२औँ बिपी स्मृति दिवस
हेटाैडा क्षेत्र न. १ मा ह्यार्टिक गर्लान त कमल थापाले
हेटाैडा क्षेत्र न. १ मा ह्यार्टिक गर्लान त कमल थापाले
‘नक्कली चिकित्सक प्रकरण’ मा प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिलकाे बदनियतपूर्ण कार्यकाे खुलासा !
‘नक्कली चिकित्सक प्रकरण’ मा प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिलकाे बदनियतपूर्ण कार्यकाे खुलासा !

तपाईंले छुटाउनुभयो कि?