एक सफल कलाकार बन्न चाहन्छु : आश्विनी कोइराला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २१, २०७३
|
|
१८० पटक हेरिएको
Shares
एक सफल कलाकार बन्न चाहन्छु : आश्विनी कोइराला

सारांश

  • हुने विरुवाको चिल्लो पात भने जस्तै बालवालिकाको रुचि र लगाव समेत त्यस्मा हुने गर्दछ यसरी नै हरेक मानिसको आ–आफ्नै सोच र योजना हुने गर्दछ ।
  • हामी सबैले साना बालबालिकालाई भेट्ने बित्तिकै नानी/बाबु पछी गएर के बन्ने भनेर सोध्ने गछौ ।
  • कसैले डाक्टर, पाईलट, ईन्जिनियर, सेना या यस्तै कुनै लक्ष्य बोकेका हुन्छन् ।

हुने विरुवाको चिल्लो पात भने जस्तै बालवालिकाको रुचि र लगाव समेत त्यस्मा हुने गर्दछ यसरी नै हरेक मानिसको आ–आफ्नै सोच र योजना हुने गर्दछ । हामी सबैले साना बालबालिकालाई भेट्ने बित्तिकै नानी/बाबु पछी गएर के बन्ने भनेर सोध्ने गछौ । कसैले डाक्टर, पाईलट, ईन्जिनियर, सेना या यस्तै कुनै लक्ष्य बोकेका हुन्छन् । तर त्यसै मध्येकी एक फरक बिचार र लक्ष राख्ने नानि हुन् आश्विनी कोइराला जो ठुलो भएर एक सफल मोडेल या नायिका बन्न चाहान्छिन ।

काठमाडौँ बस्ने १२ वर्षीय कोईरालाले भने डाक्टर बन्ने लक्ष्य भएपनी मोडलिङ र कलाकारिता पनि संगै लैजाने बताउँछिन् । यसैवर्ष लिटल मिस आईकनमा बेष्ट फिटनेस उपाधि समेत हात पारेकी कोईरालाले लगत्तै पञ्चायत चलचित्रमा समेत निता ढुङगाना, सरोज खनाल लगायतको टिमसँग काम गर्ने अवसर समेत पाइ सकेकी छिन् । आश्विनीलाई यो क्षेत्रमा आउन थप सहयोग र हौसला आमा निता कोईरालाबाट पनि मिलेको छ । निता कोईराला एक् कलाकार अभिनेत्री समेत हुन् ।

प्रस्तुति: समिप गौतम्
शिखरन्युज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?