उपराष्ट्रपतिको चुनाव चैत्र ९ मा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३०, २०७४
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३० फागुन- निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन चैत्र ९ गतेका लागि तोकेको छ ।
  • आज बुधबार आयोगमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको वैठकले चुनावको मिति तोकेको हो ।
  • राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएपछि आयोगले उपराष्ट्रपतिको लागि चुनावको मिति तोकेको हो ।

काठमाडौं, ३० फागुन- निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन चैत्र ९ गतेका लागि तोकेको छ । आज बुधबार आयोगमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको वैठकले चुनावको मिति तोकेको हो ।

राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएपछि आयोगले उपराष्ट्रपतिको लागि चुनावको मिति तोकेको हो ।

राष्ट्रपतिमा महिला निर्वाचित भएकाले फरक लिंग र समुदायका व्यक्तिको मनोनयन दर्ता गराउन दलहरुलाई आग्रह समेत गरेको छ । आयोगले चैत ३ गतेका लागि उम्मेदवारी दर्ताकाको मिति तोकेको छ ।

(aardvarkisrael.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?