किन गरे प्रधानमन्त्रीले देउवाले प्रश्न सोध्ने सागरलाइ कुटौला जस्तै ? (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
२९ पटक हेरिएको
Shares
किन गरे प्रधानमन्त्रीले देउवाले प्रश्न सोध्ने सागरलाइ कुटौला जस्तै ? (भिडियो सहित)

सारांश

  • बिबिसी नेपालबाट हरेक आइतबार प्रसारण हुने साझा सवालको आज ५०० औ भागका लागि भनी बिशेष अतिथिका रुपमा प्रधानमन्त्री शेर बहादुर देउवालाई समसामिक बिषयमा जनता सङ्ग सिधै सम्पर्क राख्न मिल्ने गरि प्रत्यक्ष रूपमा प्रधानमन्त्री सङ्ग प्रश्न सोध्न र जवाफ माग्नका लागि देउवालाई बिबिसी नेपालको साझा सवालमा बोलाइएको थियो यसै क्रममा पुल्चोक क्याम्पसमा हाइड्रो मेकानिकल इन्जिनियरिङ्ग अध्ययन गर्ने  सागर धकालको एउटा प्रश्नले गरे जुन प्रश्नले शेर बहादुर देउवालाई सिधै फायर बनायो  र यसरी रिसाए जुन रिसको सिमा नै  रहेन र भन्न थाले तपाईं ब्रता बोल्दै हुनुहुन्छ !
  • !
  • !

बिबिसी नेपालबाट हरेक आइतबार प्रसारण हुने साझा सवालको आज ५०० औ भागका लागि भनी बिशेष अतिथिका रुपमा प्रधानमन्त्री शेर बहादुर देउवालाई समसामिक बिषयमा जनता सङ्ग सिधै सम्पर्क राख्न मिल्ने गरि प्रत्यक्ष रूपमा प्रधानमन्त्री सङ्ग प्रश्न सोध्न र जवाफ माग्नका लागि देउवालाई बिबिसी नेपालको साझा सवालमा बोलाइएको थियो यसै क्रममा पुल्चोक क्याम्पसमा हाइड्रो मेकानिकल इन्जिनियरिङ्ग अध्ययन गर्ने  सागर धकालको एउटा प्रश्नले गरे जुन प्रश्नले शेर बहादुर देउवालाई सिधै फायर बनायो  र यसरी रिसाए जुन रिसको सिमा नै  रहेन र भन्न थाले तपाईं ब्रता बोल्दै हुनुहुन्छ !!! हो त्यही प्रश्नका कारण सागर ढकाल र शेर बहादुर देउवाको भिडियो सामााजिक संजालमा एक्कासि भाइरल समेत  बन्न पुग्यो ।

हेर्नुहोस किन सागर ढकालको एउटा प्रश्नले प्रधानमन्त्री देउवालाई र्याखर्याख्ती पार्यो र किन यति धेरे फायर भए ।

समीप गौतम

शिखरन्युज

(www.bricks4kidz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्चा, झण्डा, तुल, व्यानरबिनै घरदैलोमा
पर्चा, झण्डा, तुल, व्यानरबिनै घरदैलोमा
युवासंघ, नेपालको २७ औं स्थापना दिवसको अवसरमा राजधानीमा बृहत् दिप प्रज्वलन !
पोप फ्रान्सिसद्वारा क्रिस्मस समारोह शुरू
पोप फ्रान्सिसद्वारा क्रिस्मस समारोह शुरू
मध्यपुर थिमि– ६ मा काँग्रेस समूह विजयी
मध्यपुर थिमि– ६ मा काँग्रेस समूह विजयी
बाह्रबिघामा मोदीको नागरिक अभिनन्दन सुरु
बाह्रबिघामा मोदीको नागरिक अभिनन्दन सुरु
भोलि देशभरका अदालत बन्द हुने
भोलि देशभरका अदालत बन्द हुने
सुन्धारामा ट्यांकरको ठक्करबाट युवतीको मृत्यु, एकजना घाइते
सुन्धारामा ट्यांकरको ठक्करबाट युवतीको मृत्यु, एकजना घाइते
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
विश्वकप क्वालिफायर : नेपालको विजयी शुरुआत
विश्वकप क्वालिफायर : नेपालको विजयी शुरुआत

तपाईंले छुटाउनुभयो कि?