मध्यरातमा भयो चौधरीको हत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
३८ पटक हेरिएको
Shares
मध्यरातमा भयो चौधरीको हत्या

सारांश

  • महोत्तरी ।
  • महोत्तरीको औरहीमा गएराति एकजनाको हत्या भएको छ ।
  • मध्यरातमा महोत्तरी औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको हत्या भएको हो ।

महोत्तरी । महोत्तरीको औरहीमा गएराति एकजनाको हत्या भएको छ । मध्यरातमा महोत्तरी औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको हत्या भएको हो । चौधरीको शव घर नजिकै उखुबारीमा फेला परेको प्रहरीले जनाएको छ ।

चौधरीको घाँटीमा निलडाम, शरीरको विभिन्न भागमा चोटपटक लागेको अवस्थामा शव फेला परेको थियो । उनको हत्या गरिएको हुनसक्ने प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्त सञ्चार केन्द्रको भवन निर्माणको लागि  विश्वकप फुटबलको  प्रत्यक्ष प्रसारण
रक्त सञ्चार केन्द्रको भवन निर्माणको लागि विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण
प्रचण्डलाई बाबुरामको प्रश्न :प्रिय कामरेड ३० किलो मालाको राजनीतिक अर्थशास्त्र के हो ?
प्रचण्डलाई बाबुरामको प्रश्न :प्रिय कामरेड ३० किलो मालाको राजनीतिक अर्थशास्त्र के हो ?
सीमित स्रोतका कारण केही योजनामा बजेट विनियोजन भएन : पर्यटनमन्त्री
सीमित स्रोतका कारण केही योजनामा बजेट विनियोजन भएन : पर्यटनमन्त्री
महायज्ञमा चार करोड ८४ लाख सङ्कलन
यसरी मृत्यु भयो, जिउँदै जलाइएकी हजराको
यसरी मृत्यु भयो, जिउँदै जलाइएकी हजराको
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
​नेपालका बैंकमा ह्याकरका सफ्टवेयर ?
​नेपालका बैंकमा ह्याकरका सफ्टवेयर ?
चर्को विरोधपछि पूर्वराजालाई काठमाडौँ आउन सवारी पास
चर्को विरोधपछि पूर्वराजालाई काठमाडौँ आउन सवारी पास
सुत्केरी महिलाको ज्यान जोखिममा
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष

तपाईंले छुटाउनुभयो कि?