उपराष्ट्रपति पुनले वाइनको गिलास उठाउन नजान्दा…

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
१८ पटक हेरिएको
Shares
उपराष्ट्रपति पुनले वाइनको गिलास उठाउन नजान्दा…

सारांश

  • काठमाडौं ।
  • नन्दकिशोर पुन गणतान्त्रिक नेपालको दोस्रो उपराष्ट्रपति हुन् ।
  • उनले वाइनको गिलास उठाउन नजान्दा यतिबेला सामाजिक सञ्जालमा निकै आलोचना भएको छ ।

काठमाडौं । नन्दकिशोर पुन गणतान्त्रिक नेपालको दोस्रो उपराष्ट्रपति हुन् । उनले वाइनको गिलास उठाउन नजान्दा यतिबेला सामाजिक सञ्जालमा निकै आलोचना भएको छ ।

अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा दुतावासले आयोजना गरेको एक समारोहमा उपराष्ट्रपति पुनले वाइनको गिलास न्याप्किनले समातेर राजदूतसँग चियर्स गरेपछि उनको फोटो सामाजिक सञ्जालमा आलोचना भएको हो ।

दूतावासले आफ्नै आधिकारिक फेसबुक पेज U.S. Embassy, Nepal बाट उक्त तस्बिर सार्बजनिक गरेको छ ।

आम मानिसका लागी यो कुरा सामान्य हुन् सक्छ तर देशको विशिष्ट जिम्मेवारीमा भएका भिआइपिहरुले यस्तो गर्दा देशकै बेइज्जेत भएको छ ? भन्दै आलोचकहरुको आलोचना आइरहेको छ ्र

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?