एकिकरण टुंग्याउन नेकपामा कार्यदल गठन

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
१७ पटक हेरिएको
Shares
एकिकरण टुंग्याउन नेकपामा कार्यदल गठन

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको छ ।
  • पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको हो ।
  • बैठकले पार्टीको सांगठनिक एकीकरणलाई पुस मसान्तसम्म पुरा गर्न भन्दै महासचिव विष्णु पौडेल, रामबहादुर थापा, शंकर पोख्रेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल रहेको कार्यदल गठन गरेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको हो ।

बैठकले पार्टीको सांगठनिक एकीकरणलाई पुस मसान्तसम्म पुरा गर्न भन्दै महासचिव विष्णु पौडेल, रामबहादुर थापा, शंकर पोख्रेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल रहेको कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना अपडेटः आजै थपिए २२६ संक्रमित
कोरोना अपडेटः आजै थपिए २२६ संक्रमित
काँग्रेसको प्रतिनिधि सभामा बहुमत सम्भव होला ?
काँग्रेसको प्रतिनिधि सभामा बहुमत सम्भव होला ?
माओवादी केन्द्रको स्थायी समिति बैठकले गर्याे यस्ताे निर्णय
माओवादी केन्द्रको स्थायी समिति बैठकले गर्याे यस्ताे निर्णय
यी २ नेतालाई प्रचण्डले किन ढाँटे ?  पार्टी पुनर्गठन गर्ने चेतावनी
यी २ नेतालाई प्रचण्डले किन ढाँटे ? पार्टी पुनर्गठन गर्ने चेतावनी
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी त्रिवी शिक्षण अस्पतालमा
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी त्रिवी शिक्षण अस्पतालमा
यस्तो हुनेछ आगामी तीन दिन मौसम
यस्तो हुनेछ आगामी तीन दिन मौसम
पहिलो ओभरमै नेपाललाई सफलता, सोमपालले लिए विकेट
पहिलो ओभरमै नेपाललाई सफलता, सोमपालले लिए विकेट
विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
विवाह नहुँदै आमा बन्न बाध्य छन् किशोरी
विवाह नहुँदै आमा बन्न बाध्य छन् किशोरी
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म

तपाईंले छुटाउनुभयो कि?