धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको, परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३१, २०७४
|
|
३८ पटक हेरिएको
Shares
धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको, परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल

सारांश

  • असार ३१, २०७४- अमेरिकन जर्नल अफ हाइपरटेन्सनको एउटा अध्ययनअनुसार घरमा उपयोग हुने धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको छ ।
  • यो अनुसन्धानअन्तर्गत घरमा उपयोग हुने ब्लड प्रेसर मोनिटरको परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल भए ।
  • फेल हुने बीपी मेसिनमा रक्तचापको स्तर कम्तीमा ५ अंकसम्मको गडबडी पाइयो ।

असार ३१, २०७४- अमेरिकन जर्नल अफ हाइपरटेन्सनको एउटा अध्ययनअनुसार घरमा उपयोग हुने धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको छ ।

यो अनुसन्धानअन्तर्गत घरमा उपयोग हुने ब्लड प्रेसर मोनिटरको परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल भए । फेल हुने बीपी मेसिनमा रक्तचापको स्तर कम्तीमा ५ अंकसम्मको गडबडी पाइयो ।

विश्वभरिमा उच्च रक्तचापका पीडित धेरैजसो व्यक्तिले आफ्नो घरमै रक्तचाप नाप्छन् र मेसिनले देखाएको परिणामलाई मान्छन् । अध्ययनअनुसार, रक्तचापको स्तर हेरेर धेरैजसो औषधिको मात्रामा समेत परिवर्तन गर्छन् । यसो गर्नु निकै जोखिमपूर्ण हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Romantic relationship Advice for People Who Want to hold Their Like Relationships Heading
सर्वोच्चले दियो अर्को आदेश : सुमार्गीले बैंकबाट झिकेको रकम फिर्ता गर्नुपर्ने
सर्वोच्चले दियो अर्को आदेश : सुमार्गीले बैंकबाट झिकेको रकम फिर्ता गर्नुपर्ने
kaspersky antivirus review
दाजुभाईको सम्झनामा शालिक निर्माण गर्दा खुसी थियौं : सावित्री श्रेष्ठ
दाजुभाईको सम्झनामा शालिक निर्माण गर्दा खुसी थियौं : सावित्री श्रेष्ठ
एमाले–माओवादी केन्द्र एकताको दिन प्रकाश दाहाललाई सम्झिए दिपेशले
एमाले–माओवादी केन्द्र एकताको दिन प्रकाश दाहाललाई सम्झिए दिपेशले
नीजि औषधी कम्पनी फस्टाइरहदा किन थला पर्यो सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड ?
नीजि औषधी कम्पनी फस्टाइरहदा किन थला पर्यो सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड ?
इजरायलले गाजामा दैनिक इन्धन भरेका दुईवटा ट्रकलाई जान अनुमति दिने
इजरायलले गाजामा दैनिक इन्धन भरेका दुईवटा ट्रकलाई जान अनुमति दिने
बुढानिलकण्ठ नगर विकासमा उद्धव खरेलको यस्तो सपना
बुढानिलकण्ठ नगर विकासमा उद्धव खरेलको यस्तो सपना
ओलीसँग प्रचण्ड सतर्क, आलोपालो सम्झौता पालना नहुनेमा त्रसित
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला

तपाईंले छुटाउनुभयो कि?