एमाले अध्यक्ष ओली र महन्थ ठाकुरबीच एक्कासि यस्तो वार्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओली र महन्थ ठाकुरबीच एक्कासि यस्तो वार्ता

सारांश

  • काठमाण्डौ ।
  • दोश्रो चरणको निर्वाचनको मत परिणाम आइरहेको बेला एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरबीच आइतबार एक्कासि टेलिफोन वार्ता भएको छ ।
  • टेलिफोन वार्तामा आगामी असोज २ गते तोकिएको २ नम्बर प्रदेशको चुनावमा राजपाको सहभागिता र संविधान संशोधनको विषयमा छलफल भएको बताइएको छ ।

काठमाण्डौ । दोश्रो चरणको निर्वाचनको मत परिणाम आइरहेको बेला एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरबीच आइतबार एक्कासि टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा आगामी असोज २ गते तोकिएको २ नम्बर प्रदेशको चुनावमा राजपाको सहभागिता र संविधान संशोधनको विषयमा छलफल भएको बताइएको छ ।

वार्तामा एमाले अध्यक्ष ओलीले राजपाको चुनावको सहभागिताबारे संयोजक ठाकुरसँग सुनिश्चिता खोजेको बताइएको छ । टेलिफोन वार्तामा अध्यक्ष ओलीले राजपा चुनावमा आउने ग्यारेन्टी भए एमालेले संविधान संशोधनमा लचकता अप्नाउने बताएको श्रोतको दाबी छ ।  अध्यक्ष ओलीले आफ्नो पार्टी एमालेबिना संविधान संशोधन हुनै नसक्ने जिकिर गर्दै राजपाले चुनावमा जाने ग्यारेन्टी गर्नुपर्ने भन्दै यदि त्यसो हुन नसके संशोधन पनि हुन नसक्ने स्पष्ट पार्नुभएको  श्रोतले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरिवनको मेयरमा माओवादीका बुडाथोकी र उपमेयरमा एमालेकी घलान विजयी
हरिवनको मेयरमा माओवादीका बुडाथोकी र उपमेयरमा एमालेकी घलान विजयी
दाङ पुगेर महराले भने : मलाई फसाउने गिरोह अझै षड्यन्त्रमा सक्रिय छ
दाङ पुगेर महराले भने : मलाई फसाउने गिरोह अझै षड्यन्त्रमा सक्रिय छ
पुनर्मिलन, भातृत्व र सहकार्यको भाव बोकेको ‘हिडौं साथ साथ’ कार्यक्रम सम्पन्न
पुनर्मिलन, भातृत्व र सहकार्यको भाव बोकेको ‘हिडौं साथ साथ’ कार्यक्रम सम्पन्न
प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो
प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो
बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या
बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या
स्नातक तह एमबिबीएस र बिडीएसको लाइसेन्स परीक्षाफल प्रकाशित
स्नातक तह एमबिबीएस र बिडीएसको लाइसेन्स परीक्षाफल प्रकाशित
प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथी औषधि वितरण
प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथी औषधि वितरण
Why Are Many Public Meeting People Abroad Through International Online dating sites?
राष्ट्रपतिको युएई भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध विस्तारमा योगदान पुग्ने
राष्ट्रपतिको युएई भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध विस्तारमा योगदान पुग्ने
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु

तपाईंले छुटाउनुभयो कि?