लागू औषध सहित पक्राउ
सारांश
- पर्सा, ३२ साउन महोत्तरी मगरथाना–१ बस्ने २० वर्षीय बिल्टुकुमार यादबलाई प्रहरीले लागू औषध डाईजोल्याप ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल, फेनारगन ३५ एम्पुल सहित पक्राउ गरेको छ ।
- लागू औषध नियन्त्रण कार्यालय बिरगंजबाट खटिएको प्रहरी टोलीले मंगलबार बिरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकमा रक्सौलबाट बिरगंजतर्फ पैदल आउँदै गरेका यादबलाई चेकजाँच गर्दा उक्त लागू औषध बरामद भएको हो ।
- यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पर्सा, ३२ साउन
महोत्तरी मगरथाना–१ बस्ने २० वर्षीय बिल्टुकुमार यादबलाई प्रहरीले लागू औषध डाईजोल्याप ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल, फेनारगन ३५ एम्पुल सहित पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण कार्यालय बिरगंजबाट खटिएको प्रहरी टोलीले मंगलबार बिरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकमा रक्सौलबाट बिरगंजतर्फ पैदल आउँदै गरेका यादबलाई चेकजाँच गर्दा उक्त लागू औषध बरामद भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया