एमाले र माओवादीको झडप, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
१७ पटक हेरिएको
Shares
एमाले र माओवादीको झडप, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो !

सारांश

  • असार १४ – अࠤमा उपचार हुB मालारानी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
  • घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
  • मालारानी गाउँपालिका वडा नम्बर ३ खनदहको सुन्धरा प्रावि मतदान केन्द्रमा मतदानको समयमा भएको विवादले उग्र रुप लिएपछि एमालेका कार्यकर्ताको कुटपिटबाट माओवादीका कार्यकर्ता तथा अखिल क्रान्तीकारीका नेता नारायण खनाल घाइते भएका थिए ।

असार १४ – अࠤमा उपचार हुB मालारानी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

मालारानी गाउँपालिका वडा नम्बर ३ खनदहको सुन्धरा प्रावि मतदान केन्द्रमा मतदानको समयमा भएको विवादले उग्र रुप लिएपछि एमालेका कार्यकर्ताको कुटपिटबाट माओवादीका कार्यकर्ता तथा अखिल क्रान्तीकारीका नेता नारायण खनाल घाइते भएका थिए ।

अम्बिका बेल्बासे, अर्घाखाँची

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना
व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना
राप्रपा नेता पशुपति शम्शेर चुनाव प्रचारमा !
राप्रपा नेता पशुपति शम्शेर चुनाव प्रचारमा !
१५ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेल अन्ततः देशको अभिभावक
१५ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेल अन्ततः देशको अभिभावक
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, वाइडबडीलागयत विषयमा प्रस्टिकरण दिने तयारी
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, वाइडबडीलागयत विषयमा प्रस्टिकरण दिने तयारी
आज बढ्यो सुनको मूल्य
आज बढ्यो सुनको मूल्य
भारतभन्दा आफुसँग बढि परमाणु अस्त्र भएको पाकिस्तानको दावी
भारतभन्दा आफुसँग बढि परमाणु अस्त्र भएको पाकिस्तानको दावी
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
आज  चन्द्रग्रहण, करिब १ घण्टा २३ मिनेट लाग्ने
आज चन्द्रग्रहण, करिब १ घण्टा २३ मिनेट लाग्ने
फ्रान्सको आन्दोलन हिंसात्मक बन्दै, संकटकाल घोषणाको तयारी
फ्रान्सको आन्दोलन हिंसात्मक बन्दै, संकटकाल घोषणाको तयारी
विश्वकप फुटबल २०१८: यी हुन गोल्डेन बल का दाबेदार खेलाडी
विश्वकप फुटबल २०१८: यी हुन गोल्डेन बल का दाबेदार खेलाडी

तपाईंले छुटाउनुभयो कि?