आज सुन कतिमा कारोबार हुँदैछ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०८०
|
|
२४ पटक हेरिएको
Shares
आज सुन कतिमा कारोबार हुँदैछ ?

सारांश

  • काठमाडौँ ।
  • नेपाली बजारमा आज आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । । शुक्रबारको तुलनामा आज सुन तथा चाँदीको मूल्य स्थिर भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ भने तेजाबी सुनको मूल्य १ लाख १० हजार २५० तोकिएको छ ।

यसैगरी,आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि स्थिर भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?