एलिसा राईलाई गायक सपन श्रेष्ठले लाने भए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ५, २०७३
|
|
६५८ पटक हेरिएको
Shares
एलिसा राईलाई गायक सपन श्रेष्ठले लाने भए

सारांश

  • चर्चित नायक दयाहाङ राई र निर्देशक निश्चल बस्नेससँग लैजाउ घुमाउन ठमेल बजार भन्दै ठुङ्का लगाएकी मोडल एलिसा राईलाई गायक सपन श्रेष्ठले लाने भएका छन् ।
  • तर कता भन्ने कुरा भने गायक सपनलाई नै थाहा होला ।
  • प्रसङ्ग गायक श्रेष्ठको गीत बोली मिठोको हो ।

चर्चित नायक दयाहाङ राई र निर्देशक निश्चल बस्नेससँग लैजाउ घुमाउन ठमेल बजार भन्दै ठुङ्का लगाएकी मोडल एलिसा राईलाई गायक सपन श्रेष्ठले लाने भएका छन् । तर कता भन्ने कुरा भने गायक सपनलाई नै थाहा होला । प्रसङ्ग गायक श्रेष्ठको गीत बोली मिठोको हो ।

पछिल्लो समय निकै नै मिहेनत गरिरहेका गायक श्रेष्ठको गीतको भिडियोमा मोडल एलिसालाई सपनको अपोजिटमा देखाइएको छ । आफूले उनलाई धेरै नै माया गर्ने र आँखाको डिलबाट आँशु खस्न नदिने जस्ता भाव बोकिएको शब्दलाई श्रुजना खत्रीले लेखकी हुन् भने इन्द्र आर पीले सङ्गीत भरेका हुन् ।

गायक श्रेष्ठले स्वर भरेको यो गीतको भिडियोमा सपन र एलिसाका अलावा सुष्मा, सुविका लगायतको पनि अभिनय देख्न सकिन्छ । अर्जुन तिवारीको छायाँकन रहेको उक्त गीतको निर्देशन दीपक एम सिङले गरेका छन् भने निशान घिमिरेले सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=XlPK3bnvMug&feature=share

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन, भैरहवाको शिलान्याश
नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन, भैरहवाको शिलान्याश
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही
विद्युत उत्पादन घट्न थाल्यो
विद्युत उत्पादन घट्न थाल्यो
केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)
केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)
गर्भवतीले यौन सम्पर्क राख्न हुन्छ कि हुदैन ?
गर्भवतीले यौन सम्पर्क राख्न हुन्छ कि हुदैन ?
कम्बोडियाका प्रधानमन्त्रीलाई पुर्याएर फर्किएको कारगेड दुर्घटनामा
कम्बोडियाका प्रधानमन्त्रीलाई पुर्याएर फर्किएको कारगेड दुर्घटनामा
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
संविधान दिवसको दिन संविधानलाई स्वागत गर्दै , काभ्रेलि युवाहरु।
संविधान दिवसको दिन संविधानलाई स्वागत गर्दै , काभ्रेलि युवाहरु।
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
साढे ३ करोड नक्कली भारु सहित युनिस अन्सारी पक्राउ
साढे ३ करोड नक्कली भारु सहित युनिस अन्सारी पक्राउ