कम्बोडियाका प्रधानमन्त्रीलाई पुर्याएर फर्किएको कारगेड दुर्घटनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
१८ पटक हेरिएको
Shares
कम्बोडियाका प्रधानमन्त्रीलाई पुर्याएर फर्किएको कारगेड दुर्घटनामा

सारांश

  • कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई सोल्टी होटलमा पु¥याएर फर्किने क्रममा त्रिपुरेश्वरमा कारगेडमा प्रयोग भएको मोटरसाइकल दुर्घटना भएको छ ।
  • बिहीबार साँझ भएको दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक दीपेन्द्र गुरुङ घाइते भएका छन् ।
  • उनले चलाएको बा.

कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई सोल्टी होटलमा पु¥याएर फर्किने क्रममा त्रिपुरेश्वरमा कारगेडमा प्रयोग भएको मोटरसाइकल दुर्घटना भएको छ । बिहीबार साँझ भएको दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक दीपेन्द्र गुरुङ घाइते भएका छन् । उनले चलाएको बा.दुई ख २५ ४३ नम्बरको मोटरसाइकललाई बा.१ज ६५७७ नम्बरको माइक्रोबसले ठक्कर दिएपछि दुर्घटना भएको हो । घाइते गुरुङलाई उपचारको लागि नर्भिक अस्पतालमा लगिएको थियो ।

(https://yellowtail.tech/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्ता न शक्ति : साना वामपन्थी दलमा सधैँ पहिरो
सत्ता न शक्ति : साना वामपन्थी दलमा सधैँ पहिरो
न्युजिल्याण्डका पूर्वप्रधानमन्त्रीको विवाह
न्युजिल्याण्डका पूर्वप्रधानमन्त्रीको विवाह
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
चट्याङले हानेर सल्यानमा ३ वटा रेडियोमा ठूलो क्षति, केही दिन रेडियो बन्द हुने
चट्याङले हानेर सल्यानमा ३ वटा रेडियोमा ठूलो क्षति, केही दिन रेडियो बन्द हुने
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
स्वस्तिमाले छाेडेकाे ‘दाल भात तरकारी’ अाँचललाइ !
स्वस्तिमाले छाेडेकाे ‘दाल भात तरकारी’ अाँचललाइ !
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने
नेकपाकाे चियापानमा कुटपिट !
नेकपाकाे चियापानमा कुटपिट !
बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा  ६ ठाउँमा एमालेको अग्रता  !
बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा ६ ठाउँमा एमालेको अग्रता !
कांग्रेस महासमिति बैठकमा सोमबार विधान संशोधन प्रस्ताव पेश हुँदै
कांग्रेस महासमिति बैठकमा सोमबार विधान संशोधन प्रस्ताव पेश हुँदै

तपाईंले छुटाउनुभयो कि?