कपिलवस्तु र खोटाङको ताजा मत पारीणाम

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
४९ पटक हेरिएको
Shares
कपिलवस्तु  र खोटाङको ताजा मत पारीणाम

सारांश

  • मायादेवी गाउँपालिकामा फोरम र नयाँ शक्ति मिलेर कांग्रेसलाई हराए कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरम र नयाँ शक्तिको गठबन्धनका फोरमका उम्मेदवार बजरंगी चौधरी विजयी हुनुभएको छ ।
  • नव निर्वाचित प्रमुख चौधरीले ४ हजार ७ सय ११ मत प्राप्त गर्नुभएको छ ।
  • उहाँको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका वलीउद्दिन मुसलमानले ३ हजार ३ सय ५२ मत प्राप्त गरेका छन् ।

मायादेवी गाउँपालिकामा फोरम र नयाँ शक्ति मिलेर कांग्रेसलाई हराए

कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरम र नयाँ शक्तिको गठबन्धनका फोरमका उम्मेदवार बजरंगी चौधरी विजयी हुनुभएको छ । नव निर्वाचित प्रमुख चौधरीले ४ हजार ७ सय ११ मत प्राप्त गर्नुभएको छ ।

उहाँको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका वलीउद्दिन मुसलमानले ३ हजार ३ सय ५२ मत प्राप्त गरेका छन् ।  उपाध्यक्ष पदमा नयाँ शक्ति पार्टीकी गीता तिवारीले ४ हजार १ सय ३३ मत ल्याई विजयी हुनुभएको छ ।  उपाध्यक्षमा कांग्रेसकी सावित्री यादवले २ हजार ८ सय ४१ मत प्राप्त गर्नुभएको छ ।

खोटाङका सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक, कहाँ को विजयी

खोटाङका १० वटै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम मतपरिणाम अनुसार एमालेले एक नगरपालिकासहित ५ तहमा जितेको छ । यस्तै कांग्रेसले एक नगरपालिका सहित ४ र माओवादी केन्द्रले १ तहमा जित हासिल गरेका छन् ।

रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, लामीडाँडा गाउँपालिका र केपीलासगढी गाउँपालिकामा एमाले विजयी भएको हो ।यस्तै, कांग्रेसले हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, दिप्रुङ गाउँपालिका र बराहपोखरी गाउँपालिकामा विजय जितको हो भने माओवादी केन्द्रले भने साकेला गाउँपालिकामा विजयी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिल्लीसँग हारेर प्लेअफबाट बाहिरिएपछि कोहलीले बताए हारको कारण
दिल्लीसँग हारेर प्लेअफबाट बाहिरिएपछि कोहलीले बताए हारको कारण
नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक
नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक
यसरी खस्यो प्रशान्त महासागरमा हवाइजहाज, सबै यात्रु सकुशल उद्दार
यसरी खस्यो प्रशान्त महासागरमा हवाइजहाज, सबै यात्रु सकुशल उद्दार
मुख्यमन्त्री बन्ने दौडधुप,  को कहाँ कहाँ बाट बन्दै छन ?
मुख्यमन्त्री बन्ने दौडधुप, को कहाँ कहाँ बाट बन्दै छन ?
जिएमआरले भन्यो – माथिल्लो कर्णालीको काम छिट्टै शुरु हुन्छ
जिएमआरले भन्यो – माथिल्लो कर्णालीको काम छिट्टै शुरु हुन्छ
बागमती प्रदेशले बढायो यातायातको भाडा (सूचीसहित)
नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)
नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)
कम्बल बोकेर तराइ झरेको वाइसिएलले न्यानो बाँड्न थाल्यो
कम्बल बोकेर तराइ झरेको वाइसिएलले न्यानो बाँड्न थाल्यो
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
कात्तिक १ गते शनिवारको राशिफल यस्तो छ
कात्तिक १ गते शनिवारको राशिफल यस्तो छ