नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
२१ पटक हेरिएको
Shares
नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)

सारांश

  • काठमाडौं, पुस ११ ।
  • लक्ष्मण शाहको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
  • अति नै रोमान्टिक ‘तीनपाने’ बोलको गीत हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको हो ।

काठमाडौं, पुस ११ । लक्ष्मण शाहको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । अति नै रोमान्टिक ‘तीनपाने’ बोलको गीत हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा अरुषी मगर, मिलन गुरुङ र नवराज भट्टराईले अभिनय गरेका छन् । भिडियोमा भट्टराई बाहुनको भेषमा देखिएका छन् । बाहुन भएर पनि भट्टराई भट्टीतिर छिरेकाले भिडियो झनै राम्रो बनेको छ ।

गीतमा लक्ष्मण शाहको स्वर रहेको छ भने श्यामलाल कंडेलको शब्द रहेको छ । प्रविण थापाले निर्देशन गरेको गीतको भिडियोलाई दर्शक श्रोताले मन पराइदिने कुरामा प्रोडक्सन म्यानेजर नवराज भट्टराई विश्वस्त रहेको बताउँछन् ।

लक्ष्मण बिसीको र्याप समेत रहेको गीतको भिडियो शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?