कांग्रेसले प्रत्यक्षमा ८० सिटसहित बहुमत ल्याउँछ : बालकृष्ण खाँड

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
१४१
|
८१ पटक हेरिएको
Shares
कांग्रेसले प्रत्यक्षमा ८० सिटसहित बहुमत ल्याउँछ : बालकृष्ण खाँड

सारांश

  • २२ कात्तिक, काठमाडौं ।
  • नेपाली कांग्रेस निर्वाचन प्रचार समितिका संयोजक बालकृष्ण खाँडले आसन्न चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।
  • एमाले र माओवादीले वाम गठबन्धन बनाएपछि कांग्रेस कमजोर हुने विश्लेषण भइरहेका बेला खाँडले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो निर्वाचनमा सबैले सोचेको भन्दा पृथक परिणाम आउँछ र कांग्रेसले पूर्ण बहुमतका साथ विजय प्राप्त गर्छ ।

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस निर्वाचन प्रचार समितिका संयोजक बालकृष्ण खाँडले आसन्न चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

एमाले र माओवादीले वाम गठबन्धन बनाएपछि कांग्रेस कमजोर हुने विश्लेषण भइरहेका बेला खाँडले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो निर्वाचनमा सबैले सोचेको भन्दा पृथक परिणाम आउँछ र कांग्रेसले पूर्ण बहुमतका साथ विजय प्राप्त गर्छ ।’

नयाँ पुस्ताको साथ र प्रजातन्त्रका लागि समर्पित पुस्ताको निर्देशनमा कांग्रेसले युवाहरुलाई देशभर परिचालन गर्ने र चुनाव जित्ने उनको दाबी छ ।

नेता खाँडले अघि भने, ‘आजको मिति सम्झना गर्नुस्, मेरो आवाज रेकर्ड गर्नुस् र चुनाव सकिएपछि बहुमत आएन भने म त्यसको जवाफ दिन्छु ।’

उनले अघि भने, कुनै ज्योतिषी हिसावले भनेको होइन । हाम्रो प्रतिवेदनका आधारमा भनेको हो । हाम्रो डेडिकेसनका आधारमा भनेको हो ।’

कांग्रेस नेता खाँडले कम्युनिष्ट शासन स्थापित गर्न खोजे एमाले र माओवादीका लागि यो चुनाव अन्तिम हुने चेतावनीसमेत दिए । ‘एमाले र माओवादीका मित्रहरुलाई भन्न चाहन्छु, सुधि्रएर आउनुस्, लोकतान्त्रिक बन्नुस् र हातेमालो गर्दै जाऊँ’ उनले भने, होइन, नेपालमा कम्युनिष्ट शासन स्थापित गर्न खोजेको हो भने यो निर्वाचन नेपालका कम्युनिष्टहरुका लागि अन्तिम निर्वाचन हुनेछ । अर्को निर्वाचनमा देशभरि उम्मेदवार पनि पाउनुहुन्न ।’

आफू नेवि संघको अध्यक्ष हुँदा पञ्चायत र ०६२/६३ मा राजतन्त्रका लागि अन्तिम वर्ष हो भनेको स्मरण गर्दै कांग्रेस नेता खाँडले भने, जुनबेला मैले राजाविरुद्ध बोलेको थिएँ, मित्र बद्रीलाई पनि विश्वास थिएन ।’

टिकटलाई लिएर पार्टीमा केही असन्तुष्टि भएपछि लोकतन्त्र, संविधान र राष्ट्रियतामाथि नै संकट आएकाले कांग्रेसका सबै एक ढिक्का भएको उनले बताए । खाँडले भने, कसले हार्छ कि जित्छ भन्दा पनि अब लोकतत्र रहन्छ कि रहँदैन ? सम्बृद्धिको मार्गमा अघि बढ्छ कि बढ्दैन भन्ने चिन्ता छ ।’

खाँडले सुनाएको हिसाब

खाँडले प्रत्यक्ष र समानुपातिकतर्फ कांग्रेसले जित्ने सिटको अनुमानित आँकडा पनि प्रस्तुत गरे ।

उनका अनुसार कांग्रेसले प्रतिनिधिसभाको १६५ मध्ये १५४ सिटमा उम्मेदवारी दिएको छ । स्थानीय तहको पपुलर भोटमा एमाले करिव १२ हजारले अगाडि रहे पनि समानुपातिकतर्फ कांग्रेसकै धेरै मत पाउने उनले बताए ।

भागवण्डाका कारण एमाले र माओवादीले सबै ठाउँमा उम्मेदवारी नै नदिएकाले समानुपातिक भोट घट्ने भन्दै नेता खाँडले अघि भने, ‘समानुपातिकमा कांग्रेसले कम्तिमा ४५ प्रतिशत भोट ल्याउँछ । प्रत्यक्षतर्फ १५४ को ५५ प्रतिशत जित्यौं भने पनि ८० बढी जित्दा सहज बहुमत ल्याउँछौं ।’

प्रतिक्रिया

141 कमेन्ट

    Comment Author

    Nabin Gautam

    बाैलायछ साला

    Comment Author

    Khem Ranjita

    Ho ra kin na ladeko ta chunab

    Comment Author

    Sapkota Sagar

    यसपल्टकाे चुनावमा नेकाँले प्रतक्ष्यमा १५ सिट ल्यायाे भने उसकाे निम्ति ठूलै उपलब्धि हुन्छ।

    Comment Author

    Krishna Khatri

    12 सिटपनि कुन्नि देशैडुबाउने काङ्रेरेस हो सर्मपनि लाग्देन भन्नलाई

      Comment Author

      Ujjwal Karki

      Kuro ho

    Comment Author

    Ramesh Khanal

    हा हा हा हा कति हाॅस्नि नि।बहुमत रे।दश सिट ल्याए भाग्य थियो।

    Comment Author

    Maha Sharma Neopane

    ज्योतिष लाई धन्यवाद ।

    Comment Author

    Bishnu Bhattarai

    सपना देख्नु राम्रो हो

    Comment Author

    बिरेन पुन

    Kun flim ma?

    Comment Author

    Dev Khadka

    Pachhadi bata lyauchha hajur kangress le 80 sit sahit bahumat

    Comment Author

    Yadab Bista

    Kangress ko jamma 10 sit jati marera aauna sakla

    Comment Author

    आधार बिन्दु

    ८०÷४=२० पनि मुश्किलले !

    Comment Author

    Krishna Thapa

    15 साल काे जनता समझेहाेलास

    Comment Author

    Punaram Gautam

    Rati sapana ma dekheko ho

    Comment Author

    Chirstain Raj Kumar Titung

    Ultopar 08 sit chahi auxa

    Comment Author

    Keshab Bahadur Chand

    ८० बाट ० हटाई दिनु बाकी सिट कनफम हाे

      Comment Author

      Kamal Acharya

      यो त ए माले को नतिजा होलानी

    Comment Author

    Ram Karki

    240 सिट हुदा त 37 सिटमा खुम्चेको बिर्षेे जस्तो लाग्यो 165 सिटमा 80 सम्जनु मात्र हो ।

    Comment Author

    Khemraj Neupane

    ए….ठ्याक्कै बनाए बनाउन पनि तर 8 पछिको त्यो शून्य हटाउनै बिर्सेछन!

    Comment Author

    Laxmi Ojha

    कति हास्नु।
    उफंअंअंअंअंअंअंअंअंअंअं

    Comment Author

    Giddi Habs

    खाडे रन्डिकोबान बहुलायो कि क्याहो ? ?

    Comment Author

    Som Prasad Pathak

    कांग्रेस ले 25 सिट नगायो भने धन्य।यस्तो फूतिॅ लगाउने ।जति पटक बहुमत दियो धान्नै सक्दैन ।

    Comment Author

    Lokendra Khatri

    २ जोई को पोइ धेरै खोक्छ ।

      Comment Author

      Ganga Magar

      Joi haru timuru bampanthi dhang aaudain poilai dosh dinuiparyoni hagi

    Comment Author

    Resham Shrestha

    Heraun dherai dinn xchaina aafule bhanera hune bhaye kinanirbaachan ma janu paryo j garxcha janata janardan

    Comment Author

    Narayan Bhandari

    Pattasap hunxa

    Comment Author

    Krishna Wasti

    बक्सालाई हेरफेरि गरे मात्र, नत्र नखाेके हुन्छ।

    Comment Author

    Uddhab Adhikari

    सिट त सिट 65 वोटा चाही गाडिको सिट ल्याएर गन्नु पर्छ

    Comment Author

    Lalbahadur Budha

    O

    Comment Author

    Bg Suraj Bhandari

    30 35 sit laya dhulai upalabdi hola baje

    Comment Author

    Laxman Shrestha

    हा हा साउनमा अाँखा फुटेकाे गाेरुले सधै हरियाे देखछ भने जसतै हाे अहिलेकाे बहुमत बामकाेहाे अास नगरनु गयकाे ईसथानिय चुनाबमा एकल‌ै एमाले पहिलाे पाटि भयाे

      Comment Author

      Laxman Shrestha

      Comment Author

      Rama Rawal

      १७ हजार मान्छे मार्ने पार्टीसँग एकीकरण गर्ने भए त हिजो एमाले लगाउने माओवादी प्रतिका आरोपदोष त एमाले जिम्मा लिनु पर्ने भएकोले सच्चा नेपालीहरुले बाम दाम गठबन्धनलाई मत दिनु त निकै भुल हुने भएकोले ८० सिट भनिएको होला मेरो व्यक्तिगत विचारमा

      Comment Author

      Sapkota Sagar

      सत्र हजारमा १३ हजार मार्ने स्वयं शेरे हाे र वाँकी ४ हजार मार्ने प्रचण्ड र वावुराम हाे।अब काे ठूलाे हत्यारा?शेरे कि प्रचण्ड+बाबुराम?यसपल्टपनि नेपाललाई सदा भारतकाे अर्ध-उपनिवेश ठान्ने,भारतिय अमानविय नाकावन्दीलाई नाकावन्दी भन्न नसकी उल्टाे भारतकाे जयजयकार गाउने,यसपल्ट समेत अाफ्नाे पार्टीका संघिय तथा प्रदेशसभाका उम्मेद्वारहरू भारतकाे निर्देशन अनुसार चयन गर्ने,देशका नदी-नाला भारतलाई सुम्पिने,निजीकरणकाे नाममा उद्याेग-धन्दातथा कलकारखाना बेचेर मुलुकलाई कङ्गाल बनाई ६० लाख युवाहरूलाई खाडी लखेट्ने लगायतका अनगिन्ति कू-कर्म गर्ने पार्टी काँग्रेसलाई जसले भाेट हाल्छ;त्याे मान्छे पटमूर्ख हाे।

    Comment Author

    Ganga Khatiwada

    8,10. Aaula mero b4 ma.

    Comment Author

    Rajendra Shrestha

    tahe darle samanupatik ma baseko

    Comment Author

    Kamal Nyaupane

    ?

    Comment Author

    Manojkumar Paudel

    20 seat matra ho

    Comment Author

    Rabindra Kafle

    दिउसै सपना नदेख न साथीहरू होइनन्

    Comment Author

    Tilak Raj

    Kasle kati seet jitxa too ta jantale tayoo garxan timi harule bhukera hudaina

    Comment Author

    Shrestha Kumar Santa

    India ko congres ko taal huncha

    Comment Author

    Babu Ram Paudel

    5 vanda 6 hunna tero sheet k ko guf dinxa?ab Nepal ma congress kaha x???

    Comment Author

    Baburam Wosti

    ८०-६०= चहि अाउछ हाेला ।

    Comment Author

    Dil Thapa

    Heraula

    Comment Author

    Sivrock Sunar

    १८० सिट नै अाउला जस्ताे छ

    Comment Author

    Shiva Kumar Khatri

    80 ko 08 ho खान्ड जि

    Comment Author

    Tara Dahal

    10 shit

    Comment Author

    प्रेम चन्द्र गैरे

    कति ल्याउछ हराैला

    Comment Author

    Kuber Khatiwada

    hahahahahaa marnya balama hariyo kakro

    Comment Author

    Suman Sapkota

    Nepali Congress lai badhai 6

    Comment Author

    Narayan Dangal

    जो ब्यक्ति प्रतक्षमा चुनब हार्छु भन्ने डरले समानुपाटी बस्दछ त्यसले ठुलो कुरा गर्ने

    Comment Author

    Mani Rajbanshi

    खोइ ?

    Comment Author

    Dandapani Pandey

    Janta le diar ki aafai le

    Comment Author

    Premraj Timsina

    Hoaho…. Haha… Laddu

    Comment Author

    परदेशि सागर क्षेत्री

    Kun duniyama basera kati sapna dekhna sakkeko hola

    Comment Author

    Khila Sushil Dhamala Subash

    Sapanama

    Comment Author

    Kiss-na Bdr Gautam

    Heraula

    Comment Author

    Laxman Bhandari

    बर्समान पुनले १० सिट बालकृसन खाडले भन छन८० सिट कुन नेताको बिस्वास गर्ने इनि नेता हरुको कसरी बिस्वास गर्नु फल नभयको बृछेमा हावामा झटारो हान्दो रहे छन पात झार्न मात्रै सिपालु रहेछन इनि नेता भनाउदा हरु।

    Comment Author

    यादब प्रसाद सुबेदी

    Ho ni….

    Comment Author

    Lagnath Sharma

    नेता हरु चुनाब अगाडि नै बौलाए

    Comment Author

    Pirthibi Gurung

    ABA KO JANTA PAISAMA BIKDAINA CONGRESS PATTA SAF AMALE MAWOBADI KO 2 TIHAI MAT AYO AYO

    Comment Author

    Kushal Magar

    हावा सरर ………..

    Comment Author

    Krishna Magar

    पछाडिबाट ळिय त होनि

    Comment Author

    Ishwori Prasad Timalsena

    बधाइ छ खाँड़ जी देउवा जस्तो बोली कै टुंगा नहुने पार्टि का कार्य कर्ताले यत्तीको आटगर्नु ठूलै कुरा हो

    Comment Author

    Krishna Bista

    अझै सरकारमा बसेर लुटौला भनेको होला सपना नदेखे हुन्छ जति लुट्नु लुटेउ अब पनि बहुमत चाहियो भनेर माग्न त लाज पनि लाग्नु पर्ने नकचराहरुलाई।

    Comment Author

    Baikuntha Bhandari

    Shahi bilesad garnu parxa 30 jati huna sakxa congres ko

    Comment Author

    Michael Bolt

    पछिल्लो जिरो निकाल्दा बाकी अन्क जति चै होला हओ नेता ज्यु!

    Comment Author

    Krishna Parajuli

    यस पटक जनताले झुक्किएर पनि कांग्रेसलाइ भोट दिनु हुने छैन ।

    Comment Author

    Kamal Khadka

    जय होस

    Comment Author

    अज्ञात मणि

    येसलाई भन्छ दिवासपना

    Comment Author

    Dinesh Shrestha

    80 होइन पछाडिको 0 हटायो भने पनि राम्रो हुन्छ
    ।।

    Comment Author

    Bhojendra KC

    80 भन्दा त्यसमा 0 हटाउँदा जे हुन्छ त्यसको नजिकमा जित पक्का।

    Comment Author

    Manoj Bajagain

    Nefulkiyo sapana matrai ho…

    Comment Author

    Kedar Man Joshi

    Bhutra lawuchha khade

      Comment Author

      Deepak Panta

      अशी को सूनना हात लागयो आठ

    Comment Author

    Yogendra Poudel

    0 hatay pachhi milchh

    Comment Author

    Dayaram Simkhada

    12 सिटपनि कुन्नि

    Comment Author

    Purna Lila

    ८० सिट कि ०८ हो? पत्रकारले उल्टो लेखेको जस्तो लाग्यो।

    Comment Author

    Dipen Rai

    8 hataera hola

    Comment Author

    Tara Prakash Subedi

    उल्टो मूख गनेर

    Comment Author

    Raju Shrestha

    4 choti ganyo bhani auchha

    Comment Author

    Man Bhandari

    Yo aaj samm kata harayeko thiyo

    Comment Author

    Kishor Karmachrya

    Hawa…

    Comment Author

    Kishor Karmachrya

    Khand yo ta nepalako galagand…

    Comment Author

    Rajkumar Thapa

    पछाडि बाट

    Comment Author

    Yad Ab Gaire

    20

    Comment Author

    Bishal Ilameli

    80 hoina 0 hatayar chai lauxas hola Twila dharai na vok chunav paxi taro kagaras lai light balar kojna din aauxa khada

    Comment Author

    Uddhav Acharya

    Sapana matra ho

    Comment Author

    Yukta Bahadur Subedi

    80-59= 21 Aaye Nache hunxa NC haru

    Comment Author

    Raju Niraula

    21 sit matah jitxa

    Comment Author

    अहमद हूसेन

    नेपाली काङ्ग्रेस सागरको पानी
    हो कहील्लै हराउदैन सही
    शब्द पर्योग गरी बोलौ जे पनी बोल्ने कम्रेड नबनौ

    Comment Author

    Renjar Aasu

    कति सिट ल्याै छाै ल्यय पछि हेराैला

    Comment Author

    Nabaraj Ghimire

    sapana ma hola.

    Comment Author

    Kumar Lama

    सपना मा

    Comment Author

    Satyanarayan Yadav

    तेस्रो पार्टी बन्ने निश्चित

    Comment Author

    Balaram Nepal

    80 सिट्ले बहुमत हुदैन १३८ चाहिन्छ।

    Comment Author

    Purnalal Pradhan

    पछाडि जेरो हटाएर बाकि रहेको अंक चाही होला

    Comment Author

    Mohan Udas

    सपना ।

    Comment Author

    Shiva Dahal

    सपना नदेखे हुन्छ

    Comment Author

    Pandey Krishna

    Nice joks

    Comment Author

    Shreebhadra Baral

    मलाई यस्तो लाग्यो त

    Comment Author

    Vinod Gautam

    ८० सिट ल्याउने आंकलन भएको भए प्रत्यक्षतर्फ आफै छोड़ने थिएनन !

    Comment Author

    Uddhav Karki

    Pachadi bata aauena site 1o dakhi 15

    Comment Author

    पृथ्वी कुमार श्रेष्ठ

    Teso vaya emale ko ८१ aauchha

    Comment Author

    Mayanath Bhattarai

    Katako sit………

    Comment Author

    Yadab Raj Dhungana

    08 Lai 80 bhanchan ra.

    Comment Author

    Shambhu Acharya

    80 त होइन यो चुनाबमा काङ्ग्रेसको बीउ चाहिँ जोगिन्छ त्यत्ती हो

    Comment Author

    Amrit Rayamajhi

    O jhikdaa aaune jati jitchha congress le…

    Comment Author

    Padam Kc

    8 sit vane hunxa

    Comment Author

    Chhatra Karki

    Diwa sapana dekhdai garnus tyo ta chunab pachhi nai thaha hunchha

    Comment Author

    Keshav Rayamajhi

    Samjani hola ni????????

    Comment Author

    ChintaRaj Neupane

    पत्याउनु न पत्याउनु ।।

    Comment Author

    Shyamkishan Shrestha

    मोम बत्ती सकिन लागदा पिंदको रयाल पयाल धेरै ठूलो भयर बोल्छ अनि ध्यापै बुझिजान्छ नेपाली काङ्ग्रेस को हाल पनि तेहिहुन्छ हेर्दै जाम

    Comment Author

    Sukraraj Adikari

    एउटा सुन्ना हटाएपछि बाकी रयाे ८

    Comment Author

    Bhandari Bhojraj

    ८० मात्र मलाई लाग्छ १६५ नि नै ल्याउछ हो नेपालमा काङ्गेस बाहेक अरु मान्छे नै छैन त ?

    Comment Author

    Sanjay Baral

    Butawal jeter dekhanu tes paxi kura garnu ni

    Comment Author

    Babu Theeng

    झुटबाेल्छ यार

    Comment Author

    Shiba Chaudhray

    यहि मान्छे हार्ने वाला छ

    Comment Author

    Durga Dawadi

    Mriga trisna

    Comment Author

    Bhabish Pithakote

    Khwattai chikne

    Comment Author

    Chudamani Dhakal

    बाेलेर बहुमत अाउने भए अस्तिकाे स्थानीय निबर्बाचनमा किन बहुमत नल्याए काे स्वाँठ ।

      Comment Author

      Kamal Acharya

      दुई बाम एक ठाम को पोज हो ।

    Comment Author

    Bdy Tamng

    aba ko chunab ma kangress patasaf.

    Comment Author

    Bishnu Adhikari

    80 ma thadai 70 ghatayar vaneko ho

    Comment Author

    Ruk Bd

    0 Falda milxaki

    Comment Author

    Udaya Pyakurel

    Lastai hasayo…

    Comment Author

    Dinesh Kumar Thapa

    याे हावादारि खुस्कट ।

    Comment Author

    Nabin Pakhrin

    Hahaha sapana ma

    Comment Author

    Lal Bdr Bohara

    चुनाव पछि थाहा भै हाल्छ नि

    Comment Author

    Dhal Bahadur Pradhan

    होतानी

    Comment Author

    Laya Bhattarai

    Sapana dekha Khan g

    Comment Author

    Yadav Bhandari

    त पगु खाते साला देस बेचुवाा

    Comment Author

    Ajaya Dulal

    20

    Comment Author

    Ajay Sarita

    kukur bhukdaima huncha ra

    Comment Author

    Goma Snehy

    पुरानाे चस्माले जाचेकाे हाे । नयाले जाचेसि अनि अाउछ १०४ काे ज्वराे

    Comment Author

    Krishna Prasad Sapkota

    नेपालमा पनि कालो काङग्रेस थियो रे भन्ने कुरा एकादेशको कथा जस्तै हुन लागेको समयमा प्रत्यक्ष तर्फ ८० सिट सहित बहुमतको कुरा गर्दैछ धोतिको लगोैंटि।

      Comment Author

      Kamal Acharya

      बिचात अति नै रैछ सर को

    Comment Author

    Hemdhoj Thapa

    जाेतिष नै हाे भने उचित ठाउ खाेजने पाे हाे की ?

    Comment Author

    मनोज प्रधान

    Nepali rajinitik party haru …(kangre, mao,emale)

    Comment Author

    S.l. Gautam

    80 मा पछाडी को 0 हटाइएको अबस्थामा नेता ज्यु को कुरा मिल्ने थियो।

    Comment Author

    Raju Timilsina

    हजुर सपना मा हराइरहेको हुनुहुन्छ क्या रे?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 141
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?