चुनावी अपडेट : पुनः अघि लाग्यो एमाले, ६२ स्थानमा एमाले ५६ मा कांग्रेस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
चुनावी अपडेट : पुनः अघि लाग्यो एमाले, ६२ स्थानमा एमाले ५६ मा कांग्रेस

सारांश

  • काठमाडौं ।
  • पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले पुनः अग्र स्थानमा उक्लिएको छ ।
  • हालसम्मको नजिता अनुसार एमालेले ६२ स्थानमा अग्रता कायम राखेको छ ।

काठमाडौं । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले पुनः अग्र स्थानमा उक्लिएको छ । हालसम्मको नजिता अनुसार एमालेले ६२ स्थानमा अग्रता कायम राखेको छ ।

केही समय अघि देखिएको नेपाली कांग्रेस पुनः दोस्रो स्थानमा झरेको छ । हालसम्मको परिणाम अनुसार कांग्रस ५६ स्थानमा अगाडी रहेको छ । यसैगरी माओवादी केन्द्र भने १९ स्थानमा अगाडी रहेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २, फोरम–नयाँ शक्ति ४ र स्वतन्त्र उम्मेदवारले २ स्थानमा अग्रता लिइरहेका छन् ।

(flossdental.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?