राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर–१ बाट उम्मेदवारमा सिफारिस

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १८, २०७९
|
|
५८ पटक हेरिएको
Shares

सारांश

  • हेटौंडा ।
  • राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन्।
  • मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका केन्द्रीय अध्यक्ष थापा मकवानपुर–१ बाट उम्मेदवार सिफारिस भएका हुन्।

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका केन्द्रीय अध्यक्ष थापा मकवानपुर–१ बाट उम्मेदवार सिफारिस भएका हुन्। थापालाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल आउन लागेका नयाँ अमेरिकी राजदुत को हुन् ?
नेपाल आउन लागेका नयाँ अमेरिकी राजदुत को हुन् ?
सरकारको एक वर्ष : संविधान र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि
सरकारको एक वर्ष : संविधान र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि
प्रदेश र संसद्को निर्वाचनमा एमाले पहिलो बन्छ ः नेता पाण्डे
प्रदेश र संसद्को निर्वाचनमा एमाले पहिलो बन्छ ः नेता पाण्डे
‘हेर्न नभ्याइने’मा मीनबहादुरसहितको बन्दी प्रत्यक्षीकरणको रिट
‘हेर्न नभ्याइने’मा मीनबहादुरसहितको बन्दी प्रत्यक्षीकरणको रिट
एसिया कप छनाेटः नेपालकाे १ सय ५० रन पुरा नेपाललाई जित्न कुनै चमत्कार अावश्यक
एसिया कप छनाेटः नेपालकाे १ सय ५० रन पुरा नेपाललाई जित्न कुनै चमत्कार अावश्यक
सर्वेन्द्र खनाललाई पत्र पठाउँदा कानको जाली फुट्ने गरी कुटाइ खाए जवानले
नेकपा पछ्याउँदै बाबुराम र उपेन्द्र दुवै अध्यक्ष हुने
नेकपा पछ्याउँदै बाबुराम र उपेन्द्र दुवै अध्यक्ष हुने
सरकार र डाक्टर केसीबीचको छलफल सकारात्मक, आज अर्को वार्ता हुँदै
सरकार र डाक्टर केसीबीचको छलफल सकारात्मक, आज अर्को वार्ता हुँदै
मापसे कारवाहीमा दुई पाइलट
मापसे कारवाहीमा दुई पाइलट
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ :  उपप्रधानमन्त्री श्रेष्ठ
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ