भाइरल बन्दै साम्राज्ञीको तस्बिर, किन बन्दैछ ट्रोल ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
४४ पटक हेरिएको
Shares
भाइरल बन्दै साम्राज्ञीको तस्बिर, किन बन्दैछ ट्रोल ?

सारांश

  • काठमाडौं, माघ २० ।
  • अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फेसबुकभन्दा इन्स्ट्राग्राममा बढी सक्रिय छिन् ।
  • इन्स्ट्राग्राममा उनले पोष्ट गर्ने तस्बिरहरुले उनलाई चर्चामा ल्याइरहेकै हुन्छ ।

काठमाडौं, माघ २० । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फेसबुकभन्दा इन्स्ट्राग्राममा बढी सक्रिय छिन् । इन्स्ट्राग्राममा उनले पोष्ट गर्ने तस्बिरहरुले उनलाई चर्चामा ल्याइरहेकै हुन्छ ।

तर, कहिलेकाहिँ कुन तस्बिर पोष्ट गर्ने भन्ने नजान्दा साम्राज्ञी मिडियामा समाचारको पात्र बन्छिन् त सामाजिक सञ्जालमा ट्रोलको सिकार । अभिनेत्रीको अहिले एउटा तस्बिर यसरी नै भाइरल भैरहेको छ ।

तस्बिर भाइरल हुनुको मुख्यकारण हो, उनको संवदेनशिल अंगको प्रदर्शन । आफ्नो बक्षस्थलको तल खोपिएको ट्याटु शो गर्ने क्रममा उनले बक्षस्थलको आधा भन्दा बढी भाग पनि शो गरिन् ।

सो तस्बिर इन्स्ट्राग्राममा पोष्ट गरेपछि उनको ट्रोल बन्न थालेको हो । उनले फिल्म ‘कायरा’का लागि यो ट्याटु बनाएकी हुन् । ट्याटु बनाएपनि सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यसले चर्चा पाइरहेको छ ।

अष्ट्रेलियामा फिल्म ‘ए मेरो हजुर २’ प्रदर्शनका लागि जाँदा साम्राज्ञीको विकिनी फोटो भाइरल बनेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता विधेयक पारित गराउन एमाले बाधक
नागरिकता विधेयक पारित गराउन एमाले बाधक
बागमती प्रदेशमा स्वास्थ्य सुधार नीति ल्याउने : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशमा स्वास्थ्य सुधार नीति ल्याउने : मुख्यमन्त्री जम्कट्टेल
गुठी विधेयक फिर्ता भए पनि आन्दोलन किन फिर्ता भएन ?
गुठी विधेयक फिर्ता भए पनि आन्दोलन किन फिर्ता भएन ?
काठमाडौं महानगरपालिका नजिकै गुलाव रेष्टुरेण्टमा भीषण आगलागी
काठमाडौं महानगरपालिका नजिकै गुलाव रेष्टुरेण्टमा भीषण आगलागी
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
नेविसंघको नयाँ नारा, “माफियाविरुद्ध नबोलौं अरिङ्गालले टोक्ला”
नेविसंघको नयाँ नारा, “माफियाविरुद्ध नबोलौं अरिङ्गालले टोक्ला”
दोलखामा कुन्दन काफ्लेको नेतृत्वमा बुथ कब्जाको प्रयास
दोलखामा कुन्दन काफ्लेको नेतृत्वमा बुथ कब्जाको प्रयास
असदको अचानक पतनका केही कारण यस्ता छन्
असदको अचानक पतनका केही कारण यस्ता छन्
कामनपाले दियो साझालाई पुनः पाँच करोड, साझाका थप १३ बस गुड्ने
कामनपाले दियो साझालाई पुनः पाँच करोड, साझाका थप १३ बस गुड्ने