हेर्नुहोस् सन्ध्या पौडेलको ‘सेक्सी जवानी’

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
हेर्नुहोस् सन्ध्या पौडेलको ‘सेक्सी जवानी’

सारांश

  • काठमाडौं ।
  • गायिका उमा चौधरीले आफ्नै आवाजमा सजिएको आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् ।
  • ‘सेक्सी जवानी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

काठमाडौं । गायिका उमा चौधरीले आफ्नै आवाजमा सजिएको आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् । ‘सेक्सी जवानी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

गणेश सुवेदी र श्रीनिवास चौधरीको शब्दमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन हिरा चौधरी र जितेन्द्र कुमार महतोले गरेका छन ।

श्रीनिवास चौधरील संगित संयोजन गरेको सो गीतको म्यूजिक भिडियोमा हट नायिका सन्ध्या पौडेल र जितेन्द्र कुमार महतोले अभिनय गरेका छन ।

चितवनको सौराहमा सो गीतको म्यूजिक भिडियो छायङकन गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?