नवीन के.को “तिमी नै” म्युजिक भिडियो सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नवीन के.को “तिमी नै” म्युजिक भिडियो सार्वजनिक

सारांश

  • सचिन्द्र श्रेष्ठ ।
  • नेपाली पप संगीतमा छुट्टै छाप पार्न सफल गायक नबीन के भट्टराईले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन।
  • उनकै स्वरमा रहेको गीतको भट्टराईले सार्वजनिक गरेका हुन् ।

सचिन्द्र श्रेष्ठ । नेपाली पप संगीतमा छुट्टै छाप पार्न सफल गायक नबीन के भट्टराईले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन। उनकै स्वरमा रहेको गीतको भट्टराईले सार्वजनिक गरेका हुन् । प्रेमभाव बोल्ने गीतमा सरदराज मैनालीको गीत तथा संगीत रहेको गीतमा युवराज खत्रीले सम्पादन गरेका छन।

संजय भट्टराई, प्रकृति कंडेल र समी श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोलाई सरद् राज मैनालीले निर्देशन, दीपेश सिंहको संगीत संयोजन, डि.ओ.पि. युस ढकालले गरेका छन्।

रूपा मैनालीको प्रस्तुति रहेको गीतलाई फुर्सद टिभीले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो।

https://youtu.be/nfB3Q9fqJ3Q

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?