‘दर्पण छाया २’बाट स्टार को बन्लान् ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २६, २०७३
|
|
४१३ पटक हेरिएको
Shares
‘दर्पण छाया २’बाट स्टार को बन्लान् ?

सारांश

  • रिलिजको केहि दिन अगाडि ‘दर्पण छाया २’को पत्रकार सम्मेलन आयोजना गर्दै यसको निर्माणपक्षले चलचित्रको बारेमा जानकारी दिएको छ ।
  • अमेरिकाबाट आएका चलचित्रका निर्माता रवि कार्की, सवु कार्की र नायिका साहारा कार्कीले चलचित्रको बारेमा जानकारी दिए ।
  • पत्रकार सम्मेलनमा चलचित्रका नायक पुष्पल, फिरोज, र नायिका श्रद्धाले पनि आफ्नो भूमिकाको बारेमा बोलेका थिए ।

रिलिजको केहि दिन अगाडि ‘दर्पण छाया २’को पत्रकार सम्मेलन आयोजना गर्दै यसको निर्माणपक्षले चलचित्रको बारेमा जानकारी दिएको छ । अमेरिकाबाट आएका चलचित्रका निर्माता रवि कार्की, सवु कार्की र नायिका साहारा कार्कीले चलचित्रको बारेमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा चलचित्रका नायक पुष्पल, फिरोज, र नायिका श्रद्धाले पनि आफ्नो भूमिकाको बारेमा बोलेका थिए ।तुलसी घिमिरे निर्देशित यो चलचित्र फागुण २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।
तुलसी घिमिरेले , चलचित्रमा संगीतको माध्यमबाट पुराना र नयाँ पुस्तालाई जोड्न खोजिएको बताए । यस्तै, निर्मात्री सवु कार्कीले चलचित्रको गुणस्तरियतामा संझौता नगरेको भन्दै ‘दर्पण छाया’को ब्रान्डलाई कमजोर हुन नदिएको सुनाइन् ।

कार्यक्रममा बोल्दै, नायक पुष्पलले ‘दर्पण छाया २’मा काम गर्न पाउनु आफ्ना लागि सुखद कुरा भएको बताए । यस्तै, नायिका साहारा कार्कीले यो चलचित्रमा आफूले शतप्रतिशत दिन खोजेको बताइन् ।

कार्यक्रममा बोल्दै, अर्की नायिका श्रद्धा प्रसाँइले चलचित्रमा आफ्नो बोल्ड भूमिका रहेको सुनाइन् ।

दर्पन छाया २ का टिम संग गरिएको रमाईलो कुराकानी हेर्नुस्

https://www.youtube.com/watch?v=fnR4grDRspY

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयोगले तोक्यो निर्वाचनका लागि खर्चको सीमा, उम्मेदवारले कति खर्च गर्न पाउने ?
आयोगले तोक्यो निर्वाचनका लागि खर्चको सीमा, उम्मेदवारले कति खर्च गर्न पाउने ?
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
आज सय वर्षकै लामो ४ घण्टा चन्द्र ग्रहण लाग्दै
आज सय वर्षकै लामो ४ घण्टा चन्द्र ग्रहण लाग्दै
भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका
भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका
महामन्त्री सिंहले भने : उपलब्धि रक्षाका लागि जनता जागरुक हुनुपर्ने समय आएको छ
महामन्त्री सिंहले भने : उपलब्धि रक्षाका लागि जनता जागरुक हुनुपर्ने समय आएको छ
भरतपुरमा रेणु दाहालको उम्मेद्वारी
भरतपुरमा रेणु दाहालको उम्मेद्वारी
बाँस्कोटाको अडियो प्रकरणले सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो स् डा. प्रकाशशरण महत
बाँस्कोटाको अडियो प्रकरणले सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो स् डा. प्रकाशशरण महत
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री दाहाल
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री दाहाल
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
युरोकप फुटबलः पोर्चुगल क्‍वाटारफाइनलमा
युरोकप फुटबलः पोर्चुगल क्‍वाटारफाइनलमा