पछिल्लो मतपरिणाम अनुसारको कती ठाउँमा अगाडी ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
१७ पटक हेरिएको
Shares
पछिल्लो मतपरिणाम अनुसारको कती ठाउँमा अगाडी  ?

सारांश

  • काठमाडौं ।
  • दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहमा मतगणना जारी छ ।
  • पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले तीन उपमहानगरपालिका, ४२ नगरपालिकासहित १ सय ८ स्थानमा अग्रता लिएको छ ।

काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहमा मतगणना जारी छ ।

पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले तीन उपमहानगरपालिका, ४२ नगरपालिकासहित १ सय ८ स्थानमा अग्रता लिएको छ ।

त्यसैगरी नेपाली कांग्रेसले एक महानगरपालिका, चार उपमहानगरपालिका, ४२ नगरपालिकासहित १ सय २ स्थानमा अग्रता लिएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रले १२ नगरपालिकासहित ३३ स्थानमा अगाडि रहेको छ । फोरम लोकतान्त्रिक तीन नगरपालिका, राप्रपा दुई र स्वतन्त्र उम्मेदवार दुई नगरपालिकामा अगाडि छन् ।

अहिलेसम्म तीन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको भने टुङ्गो लागिसकेको छ .

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिर २५ गते बिहिवारको राशिफल यस्तो छ
मंसिर २५ गते बिहिवारको राशिफल यस्तो छ
वृद्ध भत्ताका सुत्राधार अधिकारीकाे विगतदेखि वर्तमानसम्म
वृद्ध भत्ताका सुत्राधार अधिकारीकाे विगतदेखि वर्तमानसम्म
धर्मको नाममा नौटंकी भइरहेको छ : मन्त्री बास्कोटा
धर्मको नाममा नौटंकी भइरहेको छ : मन्त्री बास्कोटा
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत
५ नम्बर प्रदेशका मुख्यमन्त्री पोख्रेलले खाए शपथ, पहिलो दिन दुई मन्त्री नियुक्त
५ नम्बर प्रदेशका मुख्यमन्त्री पोख्रेलले खाए शपथ, पहिलो दिन दुई मन्त्री नियुक्त
एघार महिनामा पाँच हजार तीन सयले गाउँ छाडे
एघार महिनामा पाँच हजार तीन सयले गाउँ छाडे
‘खड्का अख्तियारको विशेष अनुसन्धानमा’
‘खड्का अख्तियारको विशेष अनुसन्धानमा’
मन्त्री अर्याल भन्छिनः गुठी विधेयक खारेज हुँदैन
मन्त्री अर्याल भन्छिनः गुठी विधेयक खारेज हुँदैन

तपाईंले छुटाउनुभयो कि?