बढ्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १०, २०८०
|
|
२० पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
  • कारोबार साताको तेश्रो दिन मंगलबार तोलामा २०० रुपैयाँले बढेको सुनको मूल्य कारोबार साताको चौथो दिन आज पनि बढेको हो ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको तेश्रो दिन मंगलबार तोलामा २०० रुपैयाँले बढेको सुनको मूल्य कारोबार साताको चौथो दिन आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार ४५५ मा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँ बढेर १ हजार ४६५ मा कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?