पनौती–७ मा काँग्रेस, मण्डन देउपुर–७ मा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
४३७ पटक हेरिएको
Shares
पनौती–७ मा काँग्रेस, मण्डन देउपुर–७ मा एमाले विजयी

सारांश

  • काभ्रे, ४ जेठ ।
  • बनेपा नगरपालिका–८ को वडाध्यक्षमा नेपाली काँग्रेसका दानबहादुर मानन्धर ९७४ मत ल्याई विजयी हुनुभएको छ ।
  • उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नवराज मानन्धरले ९०१ मत प्राप्त गर्नुभयो ।

काभ्रे, ४ जेठ । बनेपा नगरपालिका–८ को वडाध्यक्षमा नेपाली काँग्रेसका दानबहादुर मानन्धर ९७४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नवराज मानन्धरले ९०१ मत प्राप्त गर्नुभयो ।

यस्तै बनेपा नगरपालिका– १० को वडाध्यक्षमा एमालेका चन्द्रबहादुर खड्का ८५६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका वासुदेव खत्रीले ६९९ मत प्राप्त गर्नुभयो ।

यसैगरी बनेपा नगरपालिका– ११ को वडाध्यक्षमा एमालेका शिवकुमार थापाले ४३८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बद्रीप्रसाद शर्माले ३८५ मत प्राप्त गर्नुभयो ।

यस्तै मण्डन देउपुर नगरपालिका–७ मा वडाध्यक्षसहित पुरै समूहमा एमाले विजयी भएको छ । वडाध्यक्षमा नारायणप्रसाद लम्साल ८३५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गङ्गालाल श्रेष्ठले ४७५ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी पनौती नगरपालिका– ७ मा वडाध्यक्षसहित पुरै सूमहमा काँग्रेस विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका रामचन्द्र नानसनीले एक हजार २५२ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीनारायण ताम्राकारले एक हजार १२२ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले अध्यक्ष ओलीबाट झापा–५ मा मनोनयन दर्ता
एमाले अध्यक्ष ओलीबाट झापा–५ मा मनोनयन दर्ता
पाँच दलको बैठक निष्कर्षविहीन, अब के होला ?
पाँच दलको बैठक निष्कर्षविहीन, अब के होला ?
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
चर्चित तथा शीर्ष नेताहरुले गरे मतदान (हेर्नुहोस् तस्विरमा)
चर्चित तथा शीर्ष नेताहरुले गरे मतदान (हेर्नुहोस् तस्विरमा)
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
१० वर्षदेखि राज गरेका मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्ने पाँच स्टार,
१० वर्षदेखि राज गरेका मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्ने पाँच स्टार,
प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए
प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए
माटोका भाँडा बनाउने पेशा लोप हुँदै
माटोका भाँडा बनाउने पेशा लोप हुँदै
पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्
पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्

तपाईंले छुटाउनुभयो कि?