काँग्रेसद्धारा वडा १९ मा पुन मतदान गर्न माग : भरतपुर

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०७४
|
|
४९ पटक हेरिएको
Shares
काँग्रेसद्धारा वडा १९ मा पुन मतदान गर्न माग : भरतपुर

सारांश

  • काँग्रेसद्धारा भरतपुर १९ मा पुन मतदान गर्न माग नारायण ढुंगाना, चितवन, १५ जेठ ।
  • नेपाली काँग्रेस चितवनको मतपत्र च्यातिएको चितवनको भरतपुर महानगरपालिका १९ मा पुन मतदान गर्न माग गरेको छ ।
  • काँग्रेसको चितवनको बैठकपछि आज एक विज्ञप्ती जारी गर्दैै नेपाली काँग्रेसले निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम पुन मतदानको माग गरेको हो ।

काँग्रेसद्धारा भरतपुर १९ मा पुन मतदान गर्न माग नारायण ढुंगाना, चितवन, १५ जेठ । नेपाली काँग्रेस चितवनको मतपत्र च्यातिएको चितवनको भरतपुर महानगरपालिका १९ मा पुन मतदान गर्न माग गरेको छ । काँग्रेसको चितवनको बैठकपछि आज एक विज्ञप्ती जारी गर्दैै नेपाली काँग्रेसले निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम पुन मतदानको माग गरेको हो । जिल्ला सभापति जितनारायण श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा उक्त कुरा उल्लेख छ । राती मतगणना भैरहेको अबस्थामा घटेको घटनाको खेद व्यक्त गर्दै नेपाली काँग्रेस चितवनले घटनाको सत्यतथ्य छानविन गर्न र दोषिमाथी कारवाहीको समेत माग गरेको छ । पटक पटक मतगणना व्यवस्थि तगर्न माग गर्दा व्यवस्थीत नगरिएकाले उक्त घटना भएको काँग्रेसको निष्कर्ष छ ।

आज काँग्रेसद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘वडा नम्बर १९ को मतपरिणामलाई असर गर्ने गरी मतपत्र च्यातिएको हुँदा स्थानियतह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम पुन मतदान सुचारु गर्न समेत जोडदार माग गर्दर्छौं ।’ गएराती पौने १२ बजे भरतपुर महानगरको मतगणना स्थलमा मतपत्र च्यातिएपछि अहिले यहाँ मतगणना स्थगित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगर आँखा अस्पतालले निःशुल्क आँखा परीक्षण जाँच गरिदिने
विराटनगर आँखा अस्पतालले निःशुल्क आँखा परीक्षण जाँच गरिदिने
सतहमा राजपाको कलह, आधा दर्जन नेताद्वारा बैठक बहिष्कार
सतहमा राजपाको कलह, आधा दर्जन नेताद्वारा बैठक बहिष्कार
राजविराज मा एक महीलाको शंकास्पंद हत्या
राजविराज मा एक महीलाको शंकास्पंद हत्या
स्पेनिस समलिङ्गी जोडीले जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना
स्पेनिस समलिङ्गी जोडीले जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
साझा यातायातको टिकट अनलाइनबाटै, यसरी काट्न सकिन्छ टिकट
साझा यातायातको टिकट अनलाइनबाटै, यसरी काट्न सकिन्छ टिकट
श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा  नमस्ते धनकुटा–२०७४ कार्यक्रम  हुँदै ……
श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा नमस्ते धनकुटा–२०७४ कार्यक्रम हुँदै ……
चरिकोट अस्पतालमा लापरबाही : पोस्टमार्टम गरी पठाइएको शवको पोकोभित्र शिशुको शव
सुभद्राको निधनमा करिश्माले लेखिन् ‘तीतो सत्यले झसंग बनाएको छ’, अरुले के लेखे?
सुभद्राको निधनमा करिश्माले लेखिन् ‘तीतो सत्यले झसंग बनाएको छ’, अरुले के लेखे?
१० हजारका लागि एक युवकले गरे साथीको हत्या
१० हजारका लागि एक युवकले गरे साथीको हत्या