सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १४, २०८०
|
|
३७ पटक हेरिएको
Shares
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित

सारांश

  • काठमाडौं।
  • सरकारको आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ ।
  • राष्ट्रपति रामचन्द्र पौडलले जेठ ५ गते संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमलाई आज बसेको संसद्को बैठकले पारित गरेको हो ।

काठमाडौं। सरकारको आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडलले जेठ ५ गते संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमलाई आज बसेको संसद्को बैठकले पारित गरेको हो ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै भने, ‘‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०\८१ को नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको घोषणा गर्दछु ।’’

यसअघि सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका थिए ।

(https://www.genusinnovation.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठ हजार घुसहित मालपोतका सुब्बा र खरिदार पक्राउ
आठ हजार घुसहित मालपोतका सुब्बा र खरिदार पक्राउ
सरकारले ल्यायो नया व्यवस्था अब कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने
सरकारले ल्यायो नया व्यवस्था अब कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने
तामाकोशीमा भ्रष्टाचार भएको भन्दै दोलखाली यसरी अख्तियार पुगे
तामाकोशीमा भ्रष्टाचार भएको भन्दै दोलखाली यसरी अख्तियार पुगे
सुन तोलाको ९०० ले घट्यो, प्रतितोला ७२ हजार ६०० कायम
सुन तोलाको ९०० ले घट्यो, प्रतितोला ७२ हजार ६०० कायम
बालकोटमा एमाले स्थायी समिति बैठक
बालकोटमा एमाले स्थायी समिति बैठक
राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा
राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा
एसिसी प्रिमियर कप क्रिकेट : नेपाल सेमिफाइनलमा प्रवेश
एसिसी प्रिमियर कप क्रिकेट : नेपाल सेमिफाइनलमा प्रवेश
यस्तो छ सोमबार बिदेशी मुद्राको बिनिमय दर
यस्तो छ सोमबार बिदेशी मुद्राको बिनिमय दर
इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
सिरी ‘ए’ले गर्‍यो भेरोनालाई कारबाही, एक खेल बन्द रंगशालामा खेल्नुपर्ने
सिरी ‘ए’ले गर्‍यो भेरोनालाई कारबाही, एक खेल बन्द रंगशालामा खेल्नुपर्ने