प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
४० पटक हेरिएको
Shares
प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए

सारांश

  • काठमाडौं, २८ भदाै।
  • प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि घर विदामा बसेका सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले इजलास पाएका छन् ।
  • जोशी नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि सर्वोच्चमा फर्किएका थिए ।

काठमाडौं, २८ भदाै। प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि घर विदामा बसेका सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले इजलास पाएका छन् ।

जोशी नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि सर्वोच्चमा फर्किएका थिए । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पहिलो दिन जोशीलाई मुद्दा हेर्न दिएनन् । तर, शुक्रबार उनलाई एकल इजलास तोकिएको छ ।संसदीय सुनवाई विशेष समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि नयाँ प्रधानन्यायाधीश ओमप्रकाश मिश्र बनेका छन् । सर्वोच्चमा मिश्र पदभार ग्रहण गर्न गएको बेला जोशीले नै स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?