पहिरोले पोखराको माटेपानी गुम्बा जोखिममा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
पहिरोले पोखराको माटेपानी गुम्बा जोखिममा

सारांश

  • पोखराको पर्यटकीय क्षेत्र माटेपानी गुम्बा पहिरोको जोखिममा परेको छ ।
  • गुफाको फेदीमा खनेको मोटरबाटो कारण पहिरो जादा जोखिममा परेको हो ।
  • ‘शुत्रबार राती आएको पहिरोका कारण गुम्बा जोखिममा परेका छ,’ गुम्वा व्यवस्थापन समितिका सचिब पुर्ण बहादुर भुजेले भने — ‘गुम्बा नजिक सम्मै चकिएको छ, अर्को दिन पनि वर्षा हुदा सम्मै पहिरो जान सक्छ ।

पोखराको पर्यटकीय क्षेत्र माटेपानी गुम्बा पहिरोको जोखिममा परेको छ । गुफाको फेदीमा खनेको मोटरबाटो कारण पहिरो जादा जोखिममा परेको हो । ‘शुत्रबार राती आएको पहिरोका कारण गुम्बा जोखिममा परेका छ,’ गुम्वा व्यवस्थापन समितिका सचिब पुर्ण बहादुर भुजेले भने — ‘गुम्बा नजिक सम्मै चकिएको छ, अर्को दिन पनि वर्षा हुदा सम्मै पहिरो जान सक्छ ।’

 

 

उनले अहिले गुम्बा जाने करिब १ सय ५० सिडिहरु पहिलो भत्काएको बताए । सडक डिभिजन कार्यालयले गुम्बा फेदी देखि घुम्टे भिर सम्म सडक बनाउन थालेको छ । ‘लामो समय देखि बनाउ थाले पनि वर्षा याम सुरु नहुदै सक्नु पर्ने थियो,’ भुजेलले भने —‘सरकारीकाम ढिलो भयो, माटो कम्जोर रहेछ पहिरो गयो ।’

 

 

उनले बेलैमा त्यसको सरक्षणका लागि सरकाले ध्यान दिनु पर्ने बताए । पोखरा लेखनाथ महानगर पालिका १२ माटेपानी रहेको गुम्बामा दैनिक करिब ३ जना स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?