साताको पहिलो दिन सेयर बजार ओरालो
सारांश
- काठमाडौ ।
- शेयर बजार परिसूचक (नेप्से) आज आइतबार २ हजार विन्दुभन्दा तल आईपुगेको छ ।
- नेप्से आज ३३.
काठमाडौ । शेयर बजार परिसूचक (नेप्से) आज आइतबार २ हजार विन्दुभन्दा तल आईपुगेको छ । नेप्से आज ३३.३६ अंकले घटेर १९८९ दशमलव २६ को विन्दुमा आईपुगेको हो ।
आज २२४ कम्पनीका ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज म्युचुअल फण्ड बाहेकका सबै समूहगत सूचक घटेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया