आज कति छ सुनको मूल्य ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १३, २०८०
|
|
२१ पटक हेरिएको
Shares
आज कति छ सुनको मूल्य ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
  • कारोबार साताको चौथो दिन मंगलबार २०० ले बढेको सुनको मूल्य आज चौथो दिन बुधबार भने प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । कारोबार साताको चौथो दिन मंगलबार २०० ले बढेको सुनको मूल्य आज चौथो दिन बुधबार भने प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजारमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य आज १ हजार ३७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?