पोइला जान पाम भन्ने ओलिले पार्टीको झ्न्डा नै फेरे पछि…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २८, २०७४
|
|
५०३१ पटक हेरिएको
Shares
पोइला जान पाम भन्ने ओलिले पार्टीको झ्न्डा नै फेरे पछि…

सारांश

  • राप्रपाकी केन्द्रिय सदस्य गायीका कोमल वलीको ललितपुर महानगरपालिका वडा नं २ बाट नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार पवन बिष्टको प्रचारप्रसारमा सहभागि भएकी छिन  र आफ्नो प्रार्टीका प्रचार प्रसारमा नलागि  काङ्रेशको झ्न्डा समाउन पुगेकी छिन ।
  • वली नेपाली कांग्रेसको चुनावी प्रचारमा सहभागि भएको तस्बिर समाजिक सञ्जालमा पोष्ट नभएको पनि होइन  मंगलबार नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारका साथ खिचिएको फोटो बारे गायीका वलीले प्रतिक्रिया समेत दिएकी छिन्।
  • सानेपा निवासी गायीका वलीले राम्रो मान्छेको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनु पर्ने बताउछिन ।

राप्रपाकी केन्द्रिय सदस्य गायीका कोमल वलीको ललितपुर महानगरपालिका वडा नं २ बाट नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार पवन बिष्टको प्रचारप्रसारमा सहभागि भएकी छिन  र आफ्नो प्रार्टीका प्रचार प्रसारमा नलागि  काङ्रेशको झ्न्डा समाउन पुगेकी छिन ।

वली नेपाली कांग्रेसको चुनावी प्रचारमा सहभागि भएको तस्बिर समाजिक सञ्जालमा पोष्ट नभएको पनि होइन  मंगलबार नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारका साथ खिचिएको फोटो बारे गायीका वलीले प्रतिक्रिया समेत दिएकी छिन्। सानेपा निवासी गायीका वलीले राम्रो मान्छेको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनु पर्ने बताउछिन ।

 

 

 

श्रोत : रिपोर्टस नेपाल अन्लाईन

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?