हिरोइन नेहा शर्माको सेल्फीमा देखियो ‘सेक्स टोय’

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०७५
|
|
४६ पटक हेरिएको
Shares
हिरोइन नेहा शर्माको सेल्फीमा देखियो ‘सेक्स टोय’

सारांश

  • मुम्बइ।
  • बलिउडको दुनिया बाहिरबाट जति चमकदार देखिन्छ भित्र भने त्यस्तो हुँदैन ।
  • बलिउडका हिरोइनहरु केहीले निकै सफलता पाइरहेका छन् केही भने निकै संघर्ष गरिरहेका छन् ।

मुम्बइ। बलिउडको दुनिया बाहिरबाट जति चमकदार देखिन्छ भित्र भने त्यस्तो हुँदैन । बलिउडका हिरोइनहरु केहीले निकै सफलता पाइरहेका छन् केही भने निकै संघर्ष गरिरहेका छन् । अर्कोतर्फ केही हिरोइनहरु आफैंले चाहेर विवादित बन्छ् केहीलाई भने अरुले विवादित बनाइदिन्छन् । अरुका कारण बदनाम हुनुपर्ने हिरोइनको सूचिमा पछिल्लो समय नेहा शर्मा परेकी छिन् । जसको एउटा सेल्फी अरु कसैले एडिट गरेर ट्वीटरमा अपलोड गरिदिँदा उनले धेरै बदनामी सहनुपरेको छ ।

नेहाले ट्वीटरमा आफैंले एउटा सेल्फी पोस्ट गरेकी थिइन् । यो फोटो कुनै होटलको कोठाको जस्तो देखिन्थ्यो । यो फोटो सामान्य थियो तर कसैले यो फोटो डाउनलोड गरेरएडिट गरी पुनः ट्वीटरमा पोस्ट गरिदियो । ती व्यक्तिले यो फोटो एडिट गरेर त्यसमा सेक्स टोय थपिदिए जसका कारण यो फोटो निकै भाइरल भयो । केही प्रयोगकर्ताले यसलाई साँच्चैको ठानेर रिट्वीट गरिदिँदा यो फोटो भाइरल भएको थियो जसका कारण नेहाले बदनामीको सामना गर्नुपर्यो ।

फोटो भाइरल भएपटि ट्वीटरमा विभिन्न किसिमका प्रतिक्रिया आउन थाले । केहीले कुरै नबुझी नेहालाई अपशब्द समेत भन्न भ्याए केहीले भने नेहाको साथ दिए । जब यो फोटो स्वयं नेहाले देखिन् त्यसपछि उनले वास्तविक फोटो पोस्ट गर्दै यो सबै फोटो बिगारेर बदनाम गराउने गलत नियतले गरिएको बताइन् । उनले ट्वीटरमा कसैले आफ्नो फोटो छेडछाड गरेको उल्लेख गर्दै प्रश्न गरिन् ‘आखिर मानिसहरु कतिसम्म तल झर्न सक्छन् ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा धेरैमा कोरोना भाइरसको लक्षण नदेखिनुको कारण
पेट्रोल डिजेलको भाउ कति रुपैयाँ घटयो ?
पेट्रोल डिजेलको भाउ कति रुपैयाँ घटयो ?
पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो
गृहमन्त्रालयको निर्देशनपछि १९४ सुरक्षाकर्मी फिर्ता
गृहमन्त्रालयको निर्देशनपछि १९४ सुरक्षाकर्मी फिर्ता
भारतीय दूतावास अगाडि अनेरास्ववियूको ‘गो ब्याक इन्डिया’ नाराबाजी
भारतीय दूतावास अगाडि अनेरास्ववियूको ‘गो ब्याक इन्डिया’ नाराबाजी
आजदेखि तीन विद्यार्थी संगठनले अनियमितता अनुगमन गर्ने
आजदेखि तीन विद्यार्थी संगठनले अनियमितता अनुगमन गर्ने
हेर्नुहोस् २१ तस्बिरमा नाटोजको वार्षिकोत्सव
हेर्नुहोस् २१ तस्बिरमा नाटोजको वार्षिकोत्सव
नवनियुक्त मन्त्री साउद भन्छन् : छिमेकी मुलुकसँग सधैँ घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ
नवनियुक्त मन्त्री साउद भन्छन् : छिमेकी मुलुकसँग सधैँ घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
संवेदनशील र अतिसंवेदनशील मतदानकेन्द्रमा कुकुर सहित तालिम प्राप्त प्रहरी खटिए
संवेदनशील र अतिसंवेदनशील मतदानकेन्द्रमा कुकुर सहित तालिम प्राप्त प्रहरी खटिए