जाजरकोटमा ७२ प्रतिशत मतदान

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
३६ पटक हेरिएको
Shares
जाजरकोटमा ७२ प्रतिशत मतदान

सारांश

  • जाजरकोट, मंसिर १० – जाजरकोटमा ७२ प्रतिशत मतदान भएको छ ।
  • ८३ हजार ९ सय ३७ मतदाता मध्ये झण्डै ७२ प्रतिशतले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ ।
  • कतै कतै छिटपुट झडप बाहेक शान्तिपूर्ण ढंगबाट चुनाव सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले बताउनु भयो।

जाजरकोट, मंसिर १० – जाजरकोटमा ७२ प्रतिशत मतदान भएको छ । ८३ हजार ९ सय ३७ मतदाता मध्ये झण्डै ७२ प्रतिशतले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ ।

कतै कतै छिटपुट झडप बाहेक शान्तिपूर्ण ढंगबाट चुनाव सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले बताउनु भयो। जिल्लामा सम्बन्धी विरोध र उम्मेदवार लक्षित गरी बम विस्फोट गरिएपनि सुरक्षा व्यवस्था कडा पारिएकाले शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रहरी नायब उपरिक्षक भावेश रिमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?