पोखरामा क्षेत्रीय पुष्प व्यापार मेला हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १०, २०७३
|
|
२२७ पटक हेरिएको
Shares
पोखरामा क्षेत्रीय पुष्प व्यापार मेला हुने

सारांश

  • पोखरा सभागृहमा यही फागुन १२ गतेदेखि १६ गतेसम्म छैठौं पश्चिमाञ्चलस्तरीय क्षेत्रीय पुष्प प्रदर्शनी तथा व्यापार मेला हुने भएको छ ।
  • ‘पुष्प व्यवसाय प्रवद्र्धनका लागि पुष्प व्यापार मेला’ नाराका साथ फ्लोरिकल्चर एसोसिएसन कास्कीको आयोजनामा हुने सो मेलामा ३५० भन्दा बढी प्रजातिका फूल प्रदर्शन गरिने भएको छ ।
  • मेलामा राखिने २९ वटा कक्षमा परम्परागत फूलका साथै कटफ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साइँ बिरुवा प्रदर्शनी गरिने छ ।

पोखरा सभागृहमा यही फागुन १२ गतेदेखि १६ गतेसम्म छैठौं पश्चिमाञ्चलस्तरीय क्षेत्रीय पुष्प प्रदर्शनी तथा व्यापार मेला हुने भएको छ ।

‘पुष्प व्यवसाय प्रवद्र्धनका लागि पुष्प व्यापार मेला’ नाराका साथ फ्लोरिकल्चर एसोसिएसन कास्कीको आयोजनामा हुने सो मेलामा ३५० भन्दा बढी प्रजातिका फूल प्रदर्शन गरिने भएको छ ।

मेलामा राखिने २९ वटा कक्षमा परम्परागत फूलका साथै कटफ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साइँ बिरुवा प्रदर्शनी गरिने छ । प्रदर्शनीमा रु २० हजारदेखि रु ५० हजार पर्ने बिरुवा बिक्रीका लागि राखिनेभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?