प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १, २०७४
|
|
२७ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के

सारांश

  • काठमाडौं, १ चैत- प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्याय परिषदका सचिवले पदमा नरहेको जानकारी गराएपछि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रूपमा आज सर्वोच्च अदालतका मुद्दाको पेसी तोकेका छन्।
  • प्रधानन्यायाधीश पराजुलीलाई ‘पदमुक्त’ भएकाले आज पेसी तोकेका हुन् ।
  • न्यायाधीशहरुको विवरण राख्ने न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले सात महिना अघि नै उमेर हदका कारण ‘पदमुक्त’ भैसकेको पत्र पठाएर जानकारी गराएका थिए ।

काठमाडौं, १ चैत- प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्याय परिषदका सचिवले पदमा नरहेको जानकारी गराएपछि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रूपमा आज सर्वोच्च अदालतका मुद्दाको पेसी तोकेका छन्।

प्रधानन्यायाधीश पराजुलीलाई ‘पदमुक्त’ भएकाले आज पेसी तोकेका हुन् । न्यायाधीशहरुको विवरण राख्ने न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले सात महिना अघि नै उमेर हदका कारण ‘पदमुक्त’ भैसकेको पत्र पठाएर जानकारी गराएका थिए ।

बरिष्ठताको क्रममा प्रधान न्यायाधीश हुने क्रममा रहेका जोशीले आजदेखि आफूले कायममुकायम प्रधानन्यायाधीशका रूपमा काम गर्नेगरी पेशी तोकेका छन् ।

जोशीले पेसी तोकेपछि पराजुलीले तोकेको इजलास बहिष्कार गर्ने निर्णय गरेका सर्वोच्चका आठ जना न्यायाधीश पनि आजदेखि काममा फर्कने भएका छन्। कायम मुकायम प्रधान न्यायाधीश जोशीले तोको ८ जना न्यायाधीशलाई पनि इजालास तोकेका छन् ।

(https://www.riverbendresort.us/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार वर्षमै काठमाडौंको चक्रपथमा मोनोरेल चलाइदिने मलेसियाली कम्पनीको प्रस्ताव
चार वर्षमै काठमाडौंको चक्रपथमा मोनोरेल चलाइदिने मलेसियाली कम्पनीको प्रस्ताव
मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी
मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
केपी ओलीको नयाँ मन्त्रिमण्डलमा युवाको वर्चश्व हुने संकेत, हेर्नुहोस् यी हुन् संभावित मन्त्रीहरु !
६५ वर्षपछि खुसीको अँगालो- ‘शान्तिपूर्ण युगको प्रारम्भ’
६५ वर्षपछि खुसीको अँगालो- ‘शान्तिपूर्ण युगको प्रारम्भ’
केही कर्मचारीसामु घुँडा टेक्दै ‘शक्तिशाली’ सरकार
केही कर्मचारीसामु घुँडा टेक्दै ‘शक्तिशाली’ सरकार
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
दसैंलगत्तै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने !
दसैंलगत्तै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने !
महाधिवेशनमा केन्द्रित हुँदै कांग्रेस
महाधिवेशनमा केन्द्रित हुँदै कांग्रेस
किन हुन्छ चन्द्रौटा डुबान आउदो साल समस्या हट्छ ः मेयर अधिकारी
किन हुन्छ चन्द्रौटा डुबान आउदो साल समस्या हट्छ ः मेयर अधिकारी

तपाईंले छुटाउनुभयो कि?