प्रधानमन्त्रीद्वारा मतदान !
सारांश
- चितवन, ३१ वैशाख ।
- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट मतदान गर्नुभएको छ ।
- उहाँले भरतपुर महानगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।
चितवन, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट मतदान गर्नुभएको छ ।
उहाँले भरतपुर महानगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।
मतदान गर्न प्रधानमन्त्री दाहाल शनिबार नै चितवन जानुभएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया