बंगलादेशमा आज आम निर्वाचन

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
बंगलादेशमा आज आम निर्वाचन

सारांश

  • काठमाडौ १५, पुस।
  • बंगलादेशमा आज संसदका लागि आमनिर्वाचन हुँदै छ, निर्वाचन मा १० करोड  मतदाताले भोट हाल्ने अनुमान गरीएको छ।
  •  प्रधानमन्त्री शेख हसिना लगातार तेस्रो कार्यकाल सत्तामा रहने लक्ष्य सहित चुनावमा भाग लिएकी छन।

काठमाडौ १५, पुस।बंगलादेशमा आज संसदका लागि आमनिर्वाचन हुँदै छ, निर्वाचन मा १० करोड  मतदाताले भोट हाल्ने अनुमान गरीएको छ। प्रधानमन्त्री शेख हसिना लगातार तेस्रो कार्यकाल सत्तामा रहने लक्ष्य सहित चुनावमा भाग लिएकी छन।

हसिनाको अवामी लिग पार्टी सन् २००९ देखि सत्तामा छ । बंगलादेशको अर्को प्रमुख पार्टी बेगम खालिदा जियाको बंगलादेश नेशनल पार्टी हो,तर जिया लाई भ्रष्टाचार आरोपमा जेल सजाय भएको छ उनको पार्टी ले सन् २०१४ को चुनाव बहिष्कार गरेको थियो ।

चुनावलाई लक्षित गरी देशभर गरी ६ लाख भन्दा बढी सुरक्षाकर्मी तैनाथ  गरीएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?