बुटवल उपमहानगरपालिका पछिल्लो मत परिणाम,मेयरमा नेपाली काँग्रेश अगाडि..
सारांश
- बुटवल उपमहानगरपालिका ४०० गणना वाड न १ मेयर रूख- २०३ मेयर, सुर्य १३४ /उपमेयर सुर्य १५३ ,गाेलाकार हसिया हथाैडा १२८/ वाड अध्यक्ष सुर्य १४८, रूख १०८ बुटवल उपमहानगरपालिका वाड न १ ४०० मत गणनामा मेयरमा नेपाली काँग्रेस ले अग्रता लिएको छ भने उपमेयरमा नेकपा एमालेले अग्रता लिएको छ !
बुटवल उपमहानगरपालिका ४०० गणना वाड न १
मेयर रूख- २०३ मेयर, सुर्य १३४ /उपमेयर सुर्य १५३ ,गाेलाकार हसिया हथाैडा १२८/ वाड अध्यक्ष सुर्य १४८, रूख १०८
बुटवल उपमहानगरपालिका वाड न १ ४०० मत गणनामा मेयरमा नेपाली काँग्रेस ले अग्रता लिएको छ भने उपमेयरमा नेकपा एमालेले अग्रता लिएको छ ! त्यसैगरी वार्ड नं १ मा वडाअध्यक्ष पनि एमालेले अग्रता लियको छ
प्रतिक्रिया