सवारी दुर्घटनामा मृत्यु
सारांश
- काठमाडौ साउन, २५।
- झापाको गौरादह नगरपालिका-१ कृष्ण खोलास्थित भित्री सडकमा मे.
- १.
काठमाडौ साउन, २५। झापाको गौरादह नगरपालिका-१ कृष्ण खोलास्थित भित्री सडकमा मे.१.त ६५५३ नम्बरको ट्याक्टर बाट लडेर घाईते भयका सोही ठाउँ बस्ने बर्ष २८ का कमल तामाङ्गको मृत्यु भएको छ।
आज दिउसो ट्याक्टरमा सबार उनी अचानक ट्याक्टर बाट लड्दा गम्भीर घाइते भएकाले उनलाई तत्कालै लाईफ लाईन अस्पताल दमक पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएरआवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया