छोरीको हत्या आरोपमा पक्राउ
सारांश
- श्रावण १७, २०७४- आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले बाबुसहित २ जनालाई पक्राउ गरेको छ ।
- प्रहरीले सर्लाहीको हरिवन नगरपालिका– ५ घुरकौलीका ५१ वर्षीय शिवु भन्ने शिवजी महतो कोइरी र उनका छोरा विनोद महतोलाई मंगलबार हिरासतमा लिएको जनाएको छ ।
- दुवैले परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आशंकामा २५ वर्षीया छोरी समतोलिया देवीका हत्या गरेको प्रहरीको आरोप छ ।
श्रावण १७, २०७४- आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले बाबुसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाहीको हरिवन नगरपालिका– ५ घुरकौलीका ५१ वर्षीय शिवु भन्ने शिवजी महतो कोइरी र उनका छोरा विनोद महतोलाई मंगलबार हिरासतमा लिएको जनाएको छ । दुवैले परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आशंकामा २५ वर्षीया छोरी समतोलिया देवीका हत्या गरेको प्रहरीको आरोप छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया