भाग्यपरिक्षणमा एमालेले मार्यो बाजि ,चिठ्ठाबाट वडा अध्यक्षको मत फैसला

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
भाग्यपरिक्षणमा एमालेले मार्यो बाजि ,चिठ्ठाबाट वडा अध्यक्षको मत फैसला

सारांश

  • रेसुंगा नगरपालिकाको वडा नं ४ मा कांग्रेस एमालेका वडाध्याक्षबीच रोचक प्रतिस्प्रर्धा भएको छ र एमाले उम्मेदवारले जति हात परेका छन् ।
  • वडा नं ४ मा एमालेका वडाध्याक्षका उमेदवार विजय मरासिनी र कांग्रेसका लिलाधर आचार्यको मत बराबर भएपछि चिठ्ठाबाट वडा अध्यक्षको फैसला भएको छ ।
  • मत बराबर भएपछि गोलाप्रथा गरेर वडा अध्यक्षको फैसला गरिएको हो वडाध्यक्षका उमेदवारबीच ४ सय ९३ मतमा बराबर भएको सहायक निर्वाचन अधिकृत दुर्गा बस्यालले बताए ।

रेसुंगा नगरपालिकाको वडा नं ४ मा कांग्रेस एमालेका वडाध्याक्षबीच रोचक प्रतिस्प्रर्धा भएको छ र एमाले उम्मेदवारले जति हात परेका छन् ।

वडा नं ४ मा एमालेका वडाध्याक्षका उमेदवार विजय मरासिनी र कांग्रेसका लिलाधर आचार्यको मत बराबर भएपछि चिठ्ठाबाट वडा अध्यक्षको फैसला भएको छ ।

मत बराबर भएपछि गोलाप्रथा गरेर वडा अध्यक्षको फैसला गरिएको हो वडाध्यक्षका उमेदवारबीच ४ सय ९३ मतमा बराबर भएको सहायक निर्वाचन अधिकृत दुर्गा बस्यालले बताए । बराबर मत आएपछि चिठ्ठाद्वारा अध्यक्षमा एमालेका बिजय मरासिनी भएका छन् ।

 

https://shikharkhabar.com/2017/06/30/10258/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?