राजपामा दुई धार, निर्वाचनबारे आज निर्णय गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २, २०७४
|
|
१८ पटक हेरिएको
Shares
राजपामा दुई धार, निर्वाचनबारे आज निर्णय गर्ने

सारांश

  • २ असार, काठमाडौं ।
  • सरकारले प्रदेश नम्बर २ मा निर्वाचन सारे पनि राजपाले प्रदेश १, ५ र ७ मा भाग लिने–नलिने अन्योल कायमै छ ।
  • प्रदेश नं।

२ असार, काठमाडौं । सरकारले प्रदेश नम्बर २ मा निर्वाचन सारे पनि राजपाले प्रदेश १, ५ र ७ मा भाग लिने–नलिने अन्योल कायमै छ । प्रदेश नं। २ मा निर्वाचनको मिति सार्ने विषयमा दुई धार देखिएपछि शुक्रबार अध्यक्षमण्डलको बैठक बसेर राजपाले औपचारिक धारणा बनाउने भएको छ ।

अध्यक्षमण्डलका तीन सदस्य राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झा काठमाडौंबाहिर भएकाले शुक्रबार मात्रै बैठक बस्ने भएको छ ।
‘अध्यक्षमण्डलको बैठक बसेर औपचारिक धारणा सार्वजनिक गर्छौं।’ राजपा नेता अनिल झाले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?