राष्ट्रपति भवन नै कानुनविपरीत निर्माण

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २, २०७४
|
|
६९२ पटक हेरिएको
Shares
राष्ट्रपति भवन नै  कानुनविपरीत निर्माण

सारांश

  •  राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति निवास कानुनविपरीत निर्माण भएको बुझिएको  छ ।
  • भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाबाट नक्सा पासको स्वीकृति अनिवार्यरुपमा लिनुपर्ने भए पनि राष्ट्रपति कार्यालयले आफूखुसी भवन निर्माण गरेको बुझिएको छ ।
  • संविधान कार्यान्वयन गर्ने निकायबाटै नक्सा पास नगरी भवन निर्माण गर्नुका साथै शहरी विकास तथा भवन निर्माण विभागले गर्नुपर्ने डिजाइनसमेत कन्सल्टेन्तीमार्फत् गराइएको पाइएको छ ।
 राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति निवास कानुनविपरीत निर्माण भएको बुझिएको  छ । भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाबाट नक्सा पासको स्वीकृति अनिवार्यरुपमा लिनुपर्ने भए पनि राष्ट्रपति कार्यालयले आफूखुसी भवन निर्माण गरेको बुझिएको छ ।
संविधान कार्यान्वयन गर्ने निकायबाटै नक्सा पास नगरी भवन निर्माण गर्नुका साथै शहरी विकास तथा भवन निर्माण विभागले गर्नुपर्ने डिजाइनसमेत कन्सल्टेन्तीमार्फत् गराइएको पाइएको छ । नियमानुसार राष्ट्रपतिको निवास र निर्माणको काम शहरी विकास विभागले गर्नुपर्ने थियो  तर, राष्ट्रपति कार्यालयले विभागलाई जानकारी नै नदिई कन्सल्टेन्सीमार्फत डिजाइन गर्नुका साथै भवन निर्माणका लागि ठेक्कासमेत आफैंले गरेको खुलास भएको छ |सरकारको उच्छ अहोदाका मान्छे रहने भावना नै यो अवस्थामा निर्माण हुँदैछ भ्ने आमा जनतालाई के भन्ने ?यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ|

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?